• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योग’

  •  सोमबार, पुष २२, २०८१ मा प्रकाशित

काठमाडौँ । सरकारल आगामी माघ १ गते ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ नाराका साथ राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय योग दिवस–२०८१ मूल समारोह समितिको बैठकका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योगले एकीकृत रूपमा काम गर्ने भएकाले शिक्षा र विज्ञानसँग योगलाई जोड्न अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले प्रविधिको उपयोगमार्फत योगको प्रचारप्रसार गरेर हरेक दिन प्रत्येक व्यक्तिले योगको अभ्यास गर्ने वातावरण तयार नभएसम्म योग दिवसको महत्व रहिरहने बताउनुभयो । सबै सरोकारवालालाई एकठाउँ ल्याएर योगको महत्वका सम्बन्धमा अन्तरक्रिया र एकापसमा अनुभव आदानप्रदान गर्ने दिवसले अवसर प्रदान गरेको मन्त्री भट्टराईको भनाइ थियो ।

उहाँले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र अभ्यासहरूमा योगलाई जोडेर जानेतर्फ मन्त्रालयले थप गृहकार्य गर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले योगले व्यक्तिमा सकारात्मक सोचको विकास र समग्र जीवन पद्धतिमा सुधार ल्याउने धारणा राख्नुभयो । बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरू, विभागीय प्रमुखहरू तथा योग ध्यानको क्षेत्रमा क्रियाशील ६० भन्दा बढी योगिक एवं आध्यात्मिक संस्थाहरूको सहभागिता रहेको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२ श्रावण १८ गतेको निर्णयबाट प्रत्येक वर्ष माघ १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको थियो । रासस

सोमबार, पुष २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.