• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • ५८ मिनेट 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १८ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १८ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • २० घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २१ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ८. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ९. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • १०. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

  •  शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो ।

समारोहमा नगरप्रमुख घनश्याम गिरीले कोरोना महामारीका समयमा नगरपालिकाले एम्बुलेन्स खरिद गरेर नगरवासीलाई निःशुल्क सेवा प्रदान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हस्तान्तरित एम्बुलेन्सले पनि वडाका साथै सम्पूर्ण नगरवासीलाई छिटो छरितो सेवा प्रदान गर्न सहयोग पु¥याउने छ ।”

यसैबीच नगरप्रमुख गिरीले चन्द्रागिरि–८ स्थित मातातीर्थमा नवनिर्मित आयुर्वेद औषधालय भवनको शुभारम्भ गर्नुभयो । योसँगै नगरपालिकाले वडा नं ६, ८, १२ मा पनि आयुर्वेदिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले आयुर्वेदसम्बन्धी उत्पादन र बजारीकरण कार्यमा पनि सहयोग गर्ने जनाएको छ । नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, विपद् व्यवस्थापन, खेलकूदलगायतका संरचनागत विकासका क्षेत्रमा फड्को मार्न सफल भएको जनाएको छ ।

काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रूपमा रहेको चन्द्रागिरिले गुर्जुधारामा आफ्नै नयाँ प्रशासकीय भवन बनाई कार्यालय सञ्चालन गरिससकेको छ । नगरपालिका भित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ का भूकम्प प्रतिरोधी आधुनिक सुविधा सम्पन्न भवन बनेका छन् । नगरपालिकाले नगरवासीको स्वास्थ्यस्तर माथि उठाउन उच्च प्राथमिकता दिँदै थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने सम्झौतासमेत गरिसकेको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.