• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

प्रतिष्ठानका ३सय ५६ जनाको स्वास्थ्य बिमा

  •  बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमूलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड अन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बिमा अनिवार्य गरेको बताएको छ ।

त्यस्तै प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम, एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नर्सिङ अधिकृत सात जना, ल्याब, एक्सरे, फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक पाँच जना र शिक्षक ५० जना गरी २ सय २७ जनाको स्वास्थ्य बिमा गरिएको हो ।

यस्तै विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बि फार्मा ८ जना, बिएनएस ११ जना, बिएमएस द्वितीय वर्षका चार जना, बिएमएस प्रथम वर्षका विद्यार्थी २ जना, विपिएच तृतीय वर्षका १२ जना, विपिएच द्वितीय वर्षका १२ जना, विपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी १२९ जनाको बिमा गरेको हो ।

आम नागरिकको स्वास्थ्य सेवा सहज, पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यान्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बिमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए ।

जुम्लाका ८ वटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरेको पाइएको छ । स्थानीय तहले विपन्नको सिफारिस पठाउनु भन्दा पनि उनीहरूकै नाममा स्वास्थ्य बिमा गर्न उपयुक्त हुने उनको भनाई छ ।

जुम्लाको एक लाख १९ हजार ३७७ जनसंख्या मध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने ३ हजार ५६९ जना विपन्न नागरिक, २ हजार २८१ जना जेष्ठनागरिक, एचआइभी संक्रमति १ जना, क्षयरोगी २ जना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको नि:शुल्क स्वास्थ्य बिमा भएको छ ।

जुम्लासहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि जेष्ठनागरिकको रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान छ । तर स्वास्थ्य बिमा भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै जेष्ठ

नागरिक मानेको छ । यसले सरकारी दुई वटामा सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ ।

त्यस्तै ६० वर्षमाथिका नागरिकलाई नै जेष्ठनागरिकको आधारमा स्वास्थ्य बिमा गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने,‘स्वास्थ्य बिमा ऐन नियमावली परिवर्तन गरेरै भए पनि ६० वर्षमाथिका नागरिकलाई जेष्ठनागरिकको मान्यता दिनु पर्ने आवश्यक छ । न्युज कारखाना

बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.