• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रोट्रयाक्ट क्लबको दोस्रो संस्करणको नेशन वाइड प्याथोलोजी क्विज सम्पन्न ।

  •  बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित

वागमती श्रेष्ठ
भरतपुर । रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजनामा भरतपुरस्थित चितवन मेडिकल कलेजको बेसिक साइन्सेस ब्लक कैलाशनगरमा दोस्रो संस्करणको नेशन वाइड प्याथोलोजी क्विज कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई चितवन मेडिकल कलेज प्याथोलोजी बिभागको सहयोग रहेको थियो ।

रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजका अध्यक्ष प्रसिद्ध शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा.ममता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिको रुपमा प्राध्यापक डा.सुशना महर्जन,कलेजका कर्मचारी बिप्लव अधिकारी लगायतको उपस्तिथि रहेको थियो । क्विज प्रतियोगितामा ३९ वटा समुहबाट गरी करीब ११७ जनाको सहभागीता रहेको थियो भने ,देशैभरका विभिन्न मेडिकल कलेजहरुले प्रतिनिधित्व गरेका थिए । जसमा चितवन मेडिकल कलेज भरतपुर ,महाराजगञ्ज मेडिकल क्याम्पस काठमाडौं,बी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौं मेडिकल कलेज काठमाडौँ,पाटन एकेडेमी अफ हेल्थ साइन्सेस,काठमाण्डौ र मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरा लगायतको उपस्थिति रहेको थियो ।

क्विज प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेज प्रथम,मणिपाल कलेज अफ मेडिकल साइन्सेस द्वितीय र बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तृतीय स्थान हासिल गरेका छन् । विजेता प्रतियोगीहरूले क्रमश नगद रु.२५ हजार , १५ हजार र १० हजारसहित ट्रफी,पदक र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेता टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.ममता तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो । गत वर्ष २७ वटा टिमहरूको सहभागितामा पहिलो संस्करणको प्याथोलोजी क्विज उत्साहजनक रूपमा सम्पन्न भएकोले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो संस्करणको क्विज सम्पन्न गरेको रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल कलेजका अध्यक्ष प्रसिद्ध शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा प्याथोलोजी विद्या निकै महत्वपूर्ण मानिन्छ । जसले विरामीको रोग पहिचान,रोगको अवस्था र उपचार पक्रियाको लागि थपसहजता प्रदान गर्दछ ,भने विभिन्न रोगका विषय विज्ञहरुलाई विरामीको उपचार अगाडि बढाउन धेरै सजिलो हुने गर्दछ । त्यसैले मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थी बिच यस किसिमको प्रतियोगीताले विद्यार्थीहरुमा खोजअनुसन्धान र अध्ययन कार्यमा रुची बढ्ने विश्वास गरिएको छ ।



बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.