• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २१ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

राससमा दन्त शिविर, ८० जनाले लिए सेवा

  •  मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् ।

रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरेको ‘मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण शिविर’ मा विज्ञ दन्त चिकित्सकबाट दन्त परीक्षण गरिनुका साथै सफा (स्केलिङ) गरिएको थियो । शिविरमा सहभागीको अवस्थाअनुसार आवश्यक औषधि, दन्त मन्जनसहित सामग्री प्रदान गरिएको थियो ।

यसअघि शिविर उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी भएको बताउनुभयो । “मुख स्वास्थ्यलाई बेवास्ता गरिएको छ । यसबारे कमै चेतना छ, मिडियाले पनि खासै महत्व दिएको देखिन्न”, उहाँले भन्नुभयो,“राससले हस्पिटलसँग आवश्यक सहकार्य गरेर यस सेवाका बारेमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नेछ । यो सुरुआत हो, यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”

हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले मानव स्वास्थ्यको प्राथमिकता र महत्वपूर्ण पाटोको रूपमा रहेको मुख स्वास्थ्यलाई हेलचेक्र्याई गर्न नहुने बताउनुभयो । उहाँले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न आफूहरूले यस्तै शिविर आयोजना गरिरहेको र यसमा राससजस्ता सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताउनुभयो ।

डा घिमिरेले मुख स्वास्थ्य अर्थात् दाँतको हेरचाहका लागि ‘जङ्क फुड’ नखाने, धुम्रपान र मध्यपान निषेध गर्ने, प्राकृतिक शुद्ध खानपान तथा मनोवैज्ञानिक रूपमा स्वस्थ्य रहेर शारीरिक व्यायममा जोड दिन अनिवार्य रहेको उल्लेख गर्नुभयो । दिनमा दुई पटक अनिवार्य ब्रस गर्ने र कम्तीमा छ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।

सङ्घका अध्यक्ष पवित्रा गुरागाईँले राससको वार्षिकोत्सवका अवसरमा मुख स्वास्थ्यलाई ध्यान दिएर शिविर आयोजना गरिएको बताउनुभयो । हस्पिटलका जनसम्पर्क प्रमुख धनप्रसाद घिमिरेले स्वस्थ्य जीवनबारे सचेतना अभिवृद्धि गर्न अस्पतालले विभिन्न निकाय, शैक्षिक संस्था र समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

दन्त परीक्षण गरिएकामध्ये अधिकांशमा जाँदा दाँत खिइने, सिरिङ सिरिङ गर्ने, गिँजा सुन्निने, रगत आउनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् । हस्पिटलले शिविरमा सहभागीलाई आगामी दिनमा पनि दन्त सेवामा विशेष छुट दिने जनाएको छ । डा घिमिरेको नेतृत्वमा डा हरिशङ्कर यादव, डा आयुश्री घिमिरे, डा आसिका न्यौपाने, डेन्टल हाइजेनिक जुनु पण्डित, डेन्टल असिस्टेन्ट अजिता महर्जनलगायतको टोलीले शिविरमा सेवा दिनुभएको थियो । रासस

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.