• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

वीरगञ्जमा अर्थोकोन सम्मेलन सुरु

  •  शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

वीरगञ्ज (पर्सा)। नेपाल अर्थाेपेडिक सङ्घको आयोजनामा वीरगञ्जमा पाँच सयभन्दा धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय चिकित्सकहरुको उपस्थितिमा ‘अर्थाेकोन २०२५’ सम्मेलन वीरगञ्जमा सुरु भएको छ ।

अर्थाेपेडिक चिकित्सा क्षेत्रमा भएका नविनतम उपचार तथा प्रविधि र अनुभव साटासाट गर्ने उद्देश्यले ‘अर्थाेकन २०२५’ सम्मेलन आयोजना गरिएको हो । अर्थाेकन २०२५ सम्मेलनका सदस्य सचिव डा सरोज सिंहले सम्मेलनमा अर्थाेपेडिकसँग सम्बन्धित दुई सय १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

“वरिष्ठ र अनुभवी हाडजोर्नी चिकित्सकले आफूले गरेका शल्यक्रियाको अनुभव नयाँ पुस्ताका चिकित्सकलाई साट्ने अवसर प्राप्त गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “अर्थाेपेडिक उपचार क्षेत्रमा भएका नवीनत उपचार विधि र नयाँ प्रविधि र ज्ञानको पनि अनुभव साटासाटले चिकित्सकलाई अझै दक्ष बनाउन सक्ने अपेक्षा राखेका छौँ ।”

आयोजकका अनुसार सम्मेलनमा चार सय जना अर्थाेपेडिक सर्जन र एक सय जना विभिन्न अस्पतालमा अर्थाेपेडिक अध्ययन गर्दै आइरहेका रेजिडेन्ट चिकित्सकहरुको सहभागी हुनेछन् । सम्मेलन फागुन १५ देखि १७ गतेसम्म वीरगञ्जको क्लार्क रिसोर्टमा हुँदैछ ।

सम्मेलनमा १८ वटा विदेशी चिकित्सकले अर्थाेपेडिकसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । “विगतमा अर्थाेपेडिकमा हाडजोर्नी र चोटपटकको मात्रै उपचारको कुरा हुने गथ्र्याे”, सदस्य सचिव सिंहले भन्नुभयो, “अहिले हाडजोर्नीको उपचार प्रणालीमा सुपर स्पेशलाइजेसन सुरुवात भइसकेको छ । जोर्नी प्रत्यारोपण, हिप रिप्लेसमेन्टलगायतका धेरै कुरा थप भइसकेका छन् ।” त्यसअवसरमा जोर्नी प्रत्यारोपण, मेरुदण्ड, बच्चाहरुको हाडहोर्नीको उपचारलगायतको गहन छलफल हुनेछ ।

सङ्घले अर्थाेकोन सम्मेलन एउटा वर्ष काठमाडौँ उपत्यकामा र अर्काे वर्ष उपत्यकाबाहिर आयोजना गर्दै आइरहेको छ । वीरगञ्जमा अर्थाेपेडिकसँग सम्बन्धित ५० भन्दा बढी चिकित्सक छन् । रासस

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.