• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा मुख्यमन्त्रीद्वारा अनुगमन

  •  शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन गर्दै अनुमति नलिई सञ्चालित सबैलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।

आज साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीसहित बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक अनुगमन गर्दै उहाँले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका अस्पताल र स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभयो ।

बर्दिवासका आठ वटा निजी अस्पताल र स्वास्थ्य संस्थामा उहाँले आज छड्के गर्नुभएको थियो । सो क्रममा कानुनी प्रक्रिया पूरा नगरेका पाँच वटा संस्थालाई तत्काल बन्द गर्न उहाँले पत्रमार्फत निर्देशन दिनुभएको हो ।

सुरक्षा अर्थोपेडिक एण्ड डेण्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, ॐ समाज डेण्टल हस्पिटल, खोमसुरा डेण्टल क्लिनिक र पिनाकल अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।

“जनसेवा हस्पिटलको सम्पूर्ण विवरण उपलब्ध नरहेकोले आवश्यक विवरण अद्यावधिक गर्न र डिएनबी मेडिकेयर सेन्टरलाई तत्काल इजाजत नविकरण गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै प्रक्रिया पूरा गरी महेन्द्र डेण्टल क्लिनिक मात्र सञ्चालन भएको पाइएको हो ।

“जनताको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा लापरबाही गर्न सकिँदैन”, अनुगमनपछि रासससँग मुख्यमन्त्री सिंहले भन्नुभयो, “प्रदेशका आठवटै जिल्लामा यसलाई कडाइका साथ लागू गरिने छ ।” अस्पताल र स्वास्थ्य संस्थाले सञ्चालन गर्नपूर्वका कानुनी प्रक्रिया र सुविधासम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसअघि प्रदेशको राजधानी जनकपुरधाम र औद्योेगिक नगरी वीरगञ्जका अस्पताल र स्वास्थ्य संस्थामा छड्के गर्नुभएका सिंहले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सबैलाई बन्द गर्न निर्देशन दिइसक्नुभएको छ ।

मुख्यमन्त्रीको उक्त अनुगमनले अस्पताल र क्लिनिकलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यसम्बन्धी सबै मापदण्ड कार्यान्वयन गर्न दबाब सृजना भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । रासस

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.