• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

थाइराइड क्यान्सर के हो ? थाईराइड क्यान्सर हुंँदा किन लक्षण देखिदैन ? कसरी थाहा पाउने !

  •  मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

थाईराइड भन्ने त हामीले सुनेको शब्द हो ।तर थाइराइड क्यान्सर अधिकांश नेपालीले नसुनेको पनि हुन सक्छ । शरीरका अन्य अंगमा लाग्ने क्यान्सर जस्तै थाइराइड क्यान्सर पनि पछिल्लो समय एक गम्भिर रोगको रुपमा परिचित हुंँदै गएको छ । थाइराइड घांँटीको रुद्रघण्टी नजिक हुन्छ ।
थाइराइड क्यान्सर अन्य क्यान्सरभन्दा अलि भिन्न हुन्छ । यो क्यान्सर भएका मानिसमा कुनै पनि लक्षण देखिदैन । बिरामीहरु घाँटीमा गिर्खा आयो भनेर उपचारका लागि आउने बिरामीमध्ये एक प्रतिशतमा यो क्यान्सर देखिने गर्छ । थाइराइड क्यान्सर पहिचानको लागि अल्ट्रासाउण्डबाट थाहा पाउन सकिन्छ ।

यदि घाँटीमा गिर्खा आएको जस्तो महसुस भयो भने अस्पतालमा गएर अल्ट्रासाउन्ड गर्दा गिर्खा १ सेन्टिमिटर भन्दा माथिको छ भने एफएसी गरेर क्यान्सर भए÷नभएको पत्ता लगाउनुपर्छ। घाँटीमा आएको गिर्खा अल्ट्रासाउन्ड गर्दा समय लगाएर गर्नुपर्छ। किनभने घाँटीमा भएका सबै गिर्खाको साइजहरु के कत्रो छ भनेर हेर्नु पर्छ। यसको जांँचको लागि त्यस ठाउंँको पानी झिकेर जांँच गर्नुपर्ने हुन्छ । सबै बिरामीलाई एकै प्रकारको थाइराइड क्यान्सर नहुन पनि सक्छ । यो क्यान्सर मोटो मानिसलाई बढी संभावना हुन्छ ।

यो क्यान्सर भएर आत्तिहाल्नु पर्ने अवस्था नभएको र अन्य अंगको कयान्सर भन्दा कम जोखिम हुने चिकित्सकहरु बताउंँछन । यो क्यान्सर समयमै उपचार गर्न सके यो जोखिमबाट सजिलै बच्न सक्ने उनीहरुको भनाई छ ।

यदि घाँटी पहिलाको भन्दा फुलेको जस्तो भयो। घाँटीमा सारो किसिमको डल्लो आयो, श्वास फेर्न, थुक निल्न गाह्रो भए सकेसम्म चांँडो चिकित्सकसंँग जांँच गर्नुपर्ने हुन्छ ।
थाइराइड क्यान्सर कस्ता मानिसमा देखापर्दछ ? कस्ता उमेरका व्यक्तिलाई बढी असर गर्छ ? यसबाट बच्न के गर्नुपर्छ ? लगायतका बिषयमा रहेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ नाक कान तथा घांँटी क्यान्सर रोग बिषेषज्ञ डा. सदीक्षा अधिकारी संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडीयोमा उपलब्ध छ ।

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.