• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य सेवाको पहुंँच र विस्तारमा स्वास्थ्य पत्रकारिताको ठूलो योगदान छ : पूर्व राष्ट्रपति डा.यादव

  •  शनिबार, चैत ०९, २०८१ मा प्रकाशित

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले स्वास्थ्य सेवाको पहुंँच र विस्तारमा स्वास्थ्य पत्रकारिताको योगदान ठुलो रहेको बताउनु भएको छ । आज काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको उद्धघाटन गर्नुहुंँदै उहांँले यस्तो बताउनु भएको हो । आफूले पनि चिकित्सा क्षेत्रमा काम गरेको अनुभव सुनाउंँदै उहांँले पछिल्लो समय यो क्षेत्रको बृहत विस्तार र नवीनतम प्रविधि प्रयोग हुंँदै गएको बताउनु भयो ।

उहांँले स्वास्थ्य क्षेत्रको सचेतना र अभिमुखीकरणमा स्वास्थ्य पत्रकारिताको ठूलो भुमिका रहेको समेत बताउनु भयो । स्वास्थ्य क्षेत्र अतिनै संवेदनशील क्षेत्र भएकोले सबै सरोकारवाला मर्यादित हुनुपर्ने उहांँको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.यादवले स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी,चिकित्सक,पत्रकार एवं विभिन्न संस्थाहरुलाई सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि वरिष्ठ पत्रकार एवं स्वास्थ्य दर्पणका संरक्षक किशोर नेपालले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटेका चिकित्सकको भूमिकाको मुल्यांकन गर्दै स्वास्थ्य दर्पणले विगत ९ वर्षदेखि निरन्तर सम्मानगरि हौसला बढाउदै आएको बताउंँनु भयो ।

स्वास्थ्य दर्पण मीडियाले नेपालको सुगमदेखि दुर्गमसम्म बिरामीको उपचारमा खटिएका चिकित्सकको मुल्यांकन गरेर राज्यले गर्न नसकेको काम गर्न सफल भएको समेत नेपालले बताउनु भयो ।

अर्का विशिष्ट अतिथि स्वास्थ्य सचिब डा.विकास देवकोटाले स्वास्थ्यकर्मीहरुले गरेको कामको मुल्यांकन सरकारले गर्नुपर्नेमा स्वास्थ्य दर्पण मीडियाले गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा स्वास्थ्य सेवाको पहुंँच र विस्तारको लागि सरकारले मिडीयासंँग आवश्यक सहयोग र सहकार्य गर्ने उहांँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मानितको तर्फबाट भनाई राख्नुहुँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायले देशभरका स्वास्थ्यकर्मी,चिकित्सक तथा स्वास्थ्य संस्थाले गरेको कामको कदर गर्दै आफूलाई समेत सम्मान गरेकोमा हौसला र उर्जा मिल्नुका साथै थप जिम्मेवारी र दायित्व बढेको बताउनु भयो ।

स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले नेपालमा स्वास्थ्य क्षेत्र र स्वास्थ्य पत्रकारिता दुबैको प्रवद्र्धन,प्रोत्साहन र समृद्धिको हेतुले स्वास्थ दर्पण मिडिया नेटवर्कले अवार्ड गर्दै आएको बताउनु भयो । स्वास्थ्य क्षेत्रको पहुंँच र सचेतना अभिवृद्धिका साथै खबरदारीको लागि पनि स्वास्थ्य दर्पण मिडीयाले कलम चलाउँदै जाने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सोे अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था,पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो । स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने,चिकित्सक,स्वास्थ्यकर्मी र पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

राजीन पनेरुले सञ्चालन गर्नुभएको अवार्ड कार्यक्रममा संस्थाका जनसम्पर्क सल्लाहकार अर्जुनकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का सल्लाहकार प्रा.डा.ऋषिकुमार काफ्लेले कार्यक्रममा समापन मन्तव्य राख्नुभएको हो।




शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.