• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गोरखा अस्पतालमा दैनिक पांँचसयको हाराहारीमा विरामीले सेवा लिएका छन : प्रमुख मेसु डा. खनाल

  •  सोमबार, चैत १८, २०८१ मा प्रकाशित

गोरखा जिल्ला अन्य विकसित जिल्लाहरु भन्दा हरेक सेवा सुविधाको पहुंचमा कम छ । बिशेषगरि भौगोलिक विकटता एवं नेता तथा राज्यको आंँखा नपर्दा यो जिल्ला ओझेलमा परेको छ ।

जसका कारण अझैपनि गोरखा जिल्लाका मानिसहरु सेवा तथा सुविधा लिन चितवन तथा राजधानी धाउनु पर्ने बाध्यता कायमनै छ । तर पछिल्लो समय प्रविधिको विकास संँगै र देश संघीयतामा गएसंँगै स्थानीय , प्रदेश तथा संघीय सरकारले समानुपातिक र समावेशी विकास गर्ने नीति अनुरुप देशका अधिकांश जिल्लाहरुम विकासले कोल्टो फेर्दै गएको पाईन्छ ।

यद्यपि सरकारले नागरिकको न्यूनतम आधारभुत सेवालाई देशभरिनै प्राथमिकता दिएको छ । यस्तै आधारभुत सेवामध्ये स्वास्थ्य सेवा पनि प्रमुख सेवा हो । पछिल्ला बर्षहरुमा गोरखा प्रादेशिक अस्पतालमा पनि विशेषज्ञ सेवा सहितका सेवाहरु सञ्चालित छन । नागरिकलाई गुणस्तरीय तथा स्वास्थ्य सेवाको पहुंच पुरयाउन आर्युवेदिक तथा ऐलोपेथिक सेवा सहितका एकीकृत सेवाहरु उपलब्ध छ । जसले गर्दा नागरिकहरु प्रति अस्पतालको विश्वास बढिरहेको छ । यसैले दैनिक सबै प्रकारका विरामी गरी ५००को हाराहारीम विरामीले सेवा पाईरहेको बताउनु हुन्छ ,अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट डा. सिद्धार्थ खनाल ।

सबै दल, सर्बपक्षीय सहयोग र साथका कारण अस्पतालमा विरामीहरुको चाप बढ्दै गएको उहांँको भनाई छ । यहांँ अर्थोपेडिक, फिजियोथेरापी, ट्रमा सेवा, आकस्मिक सेवा , आर्युवेद सेवा, इन्टरनल मेडिसिन सेवा, सर्जरी, रेडियोलिजी गाइनोलोजी, डेन्टल लगायतका सेवाहरु उपलब्ध छन । अस्पतालमा के के सेवा सुविधा छन ? अस्पतालमा के के सुधार भएका छन ? अस्पतालका योजना के के छन ? लगायतका विषयमा केन्द्रित रहेर प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. खनाल संँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.