• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

तपाईलाई ढाड दुख्ने समस्या छ ? कारण र उपचारका विधि के छन ?

  •  सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

प्रायः नेपालीहरुलाई ढाड दुख्ने समस्या साझा समस्याको रुपमा देखा परेको छ । त्यसमा पनि बिशेषगरी महिलाहरुमा यो समस्या बढी भएको हामीले देख्दै सुन्दै आएका छौं । नेपालीहरुमा विभिन्न सन्तुलित आहाराको कमी , बढी शरीर र हड्डीलाई दबाब पर्ने काम तथा एकैठाउंँमा लगातार एउटै आसन र पोष्चरमा बसिरहंँदा पनि ढाड तथा मेरुदण्डको समस्या हुने गर्दछ । हड्डीले नसालाई प्रेसर दिएर या दबाब दिंँदा पनि ढाड दुख्ने समस्या हुन्छ । ढाड दुख्ने समस्याको पहिचान समयमै नगरे यो समस्या पछि गएर झनै जटिल बन्दै जाने गर्दछ र शल्यक्रिया पनि गर्नुपर्ने सम्मको बाध्यता आइलाग्छ ।
त्यस्तै यो मेरुदण्डमा हुने दुखाई र इन्जुरी पनि विभिन्न कारणले हुने गर्दछ र यो इन्जुरी पूर्ण र आंशिक हुने गर्दछ । यस्ता इन्जुरी सवारी दुर्घटनामा परेर, रुखबाट लडेर, या ठूला भवनहरुमा काम गर्दा हुने इन्जुरी हुन् । पूर्ण इन्जुरी भएका बिरामीमा स्पाइनल कर्डमा चोट पुग्दा त्यहांँ भन्दा तलका अंगहरु नचल्ने र कुनै प्रतिक्रिया नदिने हुन्छ भने आंशिक इन्जुरी त्यस वरपरका भागमा लाटोपन तथा कुनै प्रतिक्रिया नदिने हुन्छ ।यी सबै विधा अर्थोपेडिक विधामा पर्दछन ।

अस्पतालमा मेरुदण्ड तथा ढाड दुख्ने विरामीको संख्या बढेसंँगै देशका विभिन्न अस्पतालमा यस विधामा आएका नवीनतम प्रविधि तथा दक्ष जनशक्तिको उत्पादन पनि बढ्दै गएको छ । अर्थोपेडिक क्षेत्रमा पनि विशिष्टकृत सेवा नेपालमै पनि हुंँदै आएको छ । केही बर्ष अघि मेरुदण्ड तथा ढाडको समस्या हुंँदा भारत लगायतका देशहरुमा जाने बाध्यता थियो भने अहिले नेपाली विरामीलाई धेरैनै सहज र कम खर्चिलो हुने गरेको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जनहरु तथा नवीनतम प्रविधि सहितको सेवा हाल देशका संघीय, प्रादेशिक एवं कतिपय जिल्लाका अस्पतालहरुमा समेत रहेको छ । अर्थोपेडिक सर्जन, अर्थोपेडिक विधा, मेरुदण्ड तथा स्पाइनल इन्जुरी के हो ? यसका उपचार विधि तथा नेपालमा भएका अभ्यास र विधि लगायतका बिषयमा केन्द्रित रहेर वरिष्ठ अर्थोपेडिक सर्जन डा. अजय यादव संँग गरिएको कुराकानीको अंश । विस्तृत जानकारी तलको भिडियोेमा उपलब्ध छ ।

सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.