• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा तीनै तहका सरकार गम्भीर हुनु आवश्यक

  •  सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्श कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशका जनप्रतिनिधि, स्वास्थ्य मन्त्रालयका सचिव तथा कर्मचारी, बारबर्दिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा द्वन्द्वपीडित परिवारका सदस्यहरूबिच भएको सो अन्तरक्रियामा मानसिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनु अत्यावश्यक रहेको धारणा व्यक्त गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीले मानसिक स्वास्थ्य समस्या सामाजिक समस्या भएकाले यसको व्यवस्थापनमा प्रदेश सरकारले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभयो । हाल बजेट निर्माणको चरण चलिरहेको सन्दर्भमा सबै पक्षले आफ्ना आवश्यकता र प्राथमिकता अनुसार माग राख्नुपर्ने उहाँको भनाइ थियो ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले मनोसामाजिक परामर्श सहयोग कार्यक्रमलाई नगरपालिका स्तरबाट अपनत्व लिइने बताउनुभयो । परियोजनाबाट सञ्चालित कार्यक्रम प्रभावकारी भएको र समुदायका लागि अत्यन्त आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले मानसिक स्वास्थ्य रणनीति प्रदेश सभाबाट पारित भइसकेको जानकारी दिँदै, सो रणनीति अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १०९ वटै पालिकामा कार्यक्रम विस्तार गरिने बताउनुभयो। रणनीति कार्यान्वयनको चरणमा रहेकाले बजेट निर्माणमा प्रदेश सरकारसँगै स्थानीय तहले पनि प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै जनतालाई स्वास्थ्य बिमामा समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, द्वन्द्वपीडित परिवारलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन तथा नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गरिने पनि स्पष्ट पार्नुभयो ।

बारबर्दिया नगरपालिकाद्वारा स्विस राजदूतावास र सी.एम.सी. नेपालको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत हाल द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिँदै आएको छ । बारबर्दिया नगरपालिकामा आयोजित छलफल कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र द्वन्द्वपीडितहरूको सक्रिय सहभागिता रहेको थियो ।

सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.