• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भरतपुर अस्पतालमा क्याथल्याव सेवा शुरु

  •  मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित

चितवन । मेडिकल सिटीको रुपमा विकशित भरतपुरस्थित संघीय अस्पताल भरतपुर अस्पतालले क्याथल्याब लगाएतका थप नयाँ सेवाहरु विस्तार गरेको छ । अस्पतालमा सोमवार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्नुभए सगैँ अस्पतालले क्याथल्याब लगाएतका नयाँ नौवटा सेवा विस्तार गरेको अस्पतालका मे.सु.प्रा.डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले मुटु तथा शरिरका अन्य स्थानमा रक्तनलीहरु बन्द हुने समस्यामा दुरपिनको माध्यमवाट शल्यकृया गराउनेगरी क्याथल्याब सेवा शुरु गरेको हो,भने यो सगैँ आईसियू सहितको जलन वार्ड,फर्टिलिटी क्लिनिक, स्तनपान प्रर्वधन कार्यक्रम,चाइल्ड प्ले थेरापी, योगा ध्यान केन्द्र लगाएतका सेवाहरु सञ्चालनमा ल्याएको छ ।

सेवा शुभारम्भ गराउँदै मन्त्री पौडेलले भरतपुर अस्पताललाई सवै खालको उपचार उपलब्ध गराउन सक्ने क्षमताको अस्पतालका रुपमा विकशित गराउन सरकार लागेको बताउनुभएको छ । “यो अस्पताललाई सवै खालको उपचार सेवा हुने विशिष्टकृत अस्पताल वनाउन मन्त्रालय, विकास समिति र अस्पताल प्रशासन निरन्तर लागि रहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले भरतपुर अस्पतालको सेवा विस्तार संगसंगै एमबिबिएस कक्षा यसै वर्षदेखि सञ्चालन गर्ने तयारी भैरहेको पनि बताउनु छ ।
“एमबिबिएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो । स्वास्थ्य मन्त्रालय संग मात्रै हैन चिकित्सा शिक्षा आयोग संग सम्वन्धित कार्यक्रम हो । अघिल्लो वर्ष आयोगले नै स्विकृत नदिँदा यो अस्पतालले एमबिबिएस पढाउन पाएन । यो वर्ष हामीले अहिले नै आयोगलाई पत्र लेखेर अनुमति मागी सकेका छौँ”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

विगतमा प्रतिष्ठान नहँुदा भरतपुरले एमबिबिएस कार्यक्रम नपाएको पनि उहाँले खुलाउनु भयो । तर यो वर्षदेखि प्रतिष्ठान नभएपनि मन्त्रालयकै पहलमा भरतपुरमा एमबिबिएस सञ्चालन हुने उहाँले विश्वास दिलाउनु भएको हो । यो अस्पतालमा सेवा लिनका लागि देशका विभिन्न क्षेत्रबाट विरामीहरु आउने गर्दछन् ।

मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.