• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जलन के हो ? जलन भईहाले के गर्ने ?

  •  शनिबार, जेठ १०, २०८२ मा प्रकाशित

हाम्रो जस्तो विकासोन्मुख तथा गरीब देशमा जलनका विभिन्न घटनाहरु प्रायः भईरहेका हुन्छन । बिशेषगरी अशिक्षित, गरीबी र अन्ध विश्वासका कारण उनीहरु जलनको गम्भिर शिकार भइरहेका हुन्छन । जलन भन्ने बित्तिकै हाम्रो मनमा आगोले मात्र पोलेको जलेको घटना सम्झिन्छौं तर जलन विभिन्न कारणले हुन्छ जस्तै शरीरको कुनै अंगमा बिजुली करेन्ट लागेर, आगोले पोलेर, ग्यांँस पड्केर, तातो धातुका सामानले पोलेर तथा तातो दूध, पानी तेलले पोल्दा पनि जलन हुने गर्दछ । तर जलन कति गम्भिर प्रकृतिको यसको बारेमा जान्न भने चिकित्सककै सल्लाह आवश्यक हुन्छ ।

जलन हुने वित्तिकै बिरामीलाई त अत्यधिक पीडा हुने नै गर्छ तर यो देख्ने बित्तिकै हामी पनि उत्तिकै आत्तिने गछौं । कतिपय समुदायमा टमाटर, कांक्रो, घ्यू कुमारीले पोलेको ठाउंँमा दल्ने लगाउने तथा आईसले सेक्ने पनि गरिन्छ । तर यो अभ्यास बिल्कुल गलत हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको भनाई छ । चिकित्सकका अनुसार जलन हुने बित्तिकै पोलेको वा प्रभावित भएको अंगमा बगेको पानी निरन्तर आधा घण्टासम्म खन्याइराखेमा पोलेको ठाउंँमा पीडा कम हुने र जलन गम्भिर हुनबाट पनि बच्न सकिन्छ । निरन्तर पोलेको ठाउंँमा पानी हालिराखेमा पोलेको ठाउंँको तापक्रम र बाहिरको तापक्रम सन्तुलन हुन गई गम्भिर असर बाट बच्न सकिन्छ ।

त्यसपछि मात्र नजिकको अस्पतालमा बिरामी लैजानु पर्दछ । जलन के हो? यसको बारेमा सचेतना किन कम छ ? बिशेषगरी यसको सही उपचार सबै अस्पतालमा किन हुंँदैन ? र जलनको उपचारलाई सरकारले पनि किन प्राथमिकतामा राखेको पाईंँदैन ? लगायत नेपालमा जलनको अवस्था र बच्ने उपाय लगायतका बिषयमा किर्तीपुर अस्पताल तथा फेक्ट नेपालका चिफ फिल्ड कोर्डिनेटर कैलाश खागी श्रेष्ठ संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।

शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.