• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

विश्व थाइराईड दिवस :- थाईराइडले जटिल रोगलाई थप जटिल पार्दछ : चिकित्सक

  •  आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

चितवन । कुनैपनि जटिल रोगको मुख्य कारक र रोगलाई थप गम्भिर असर गर्ने थाईराईड भएको चिकित्सकहरुले बताएका छन । विश्व थाईराइड दिवसको अवसरमा आज पुष्पाञ्जली अस्पताल भरतपुरले आयोजना गरेको थाईराइड सचेतना तथा प्रशिक्षण कार्यक्रममा विभिन्न विधाका चिकित्सकहरुले थाईराइडले अन्य जटिल रोगलाई गम्भिर असर पार्ने बताएका हुन् ।

कार्यक्रममा पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, न्युरो सर्जन कुमार पौडेल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा, बाल रोग विशेषज्ञ डा.किरण देवकोटा तथा भरतपुर अस्पतालका वरिष्ठ मनोरोग बिशेषज्ञ डा.सुनील शाहले थाईराइडको रोगको कारण, असर र निदानका बारे अभिमुखीकरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै डा. अधिकारीले पछिल्लो समय मधुमेह भन्दा थाईराइड रोग जटिल बन्दै गएको बताउनु भयो । ‘थाईराईड आफैंमा रोग होइन, तर यसले अन्य जटिल रोग भएकालाई गम्भिर असर पार्दछ । उहांँले भन्नुभयो ।
पछिल्लो समय हरेक घरमा थाईराइडको समस्या रहेको भन्दै उनले ५० प्रतिशत मानिसहरु थाईराइड स्वास्थ्य परीक्षणको पहुंँच बाहिर रहेको बताउनु भयो । ’चाहे मुटुरोगी होस, या मृगौला वा अन्य जटिल रोग थाईराइड हर्मोन घटबढ भएमा यसले त्यस्ता रोगलाई थप जटिल पार्दछ ।’ डा. अधिकारीले भन्नुभयो ।
न्यरो सर्जन डा. पौडेलले थाइराइड र न्यूरोको सम्बन्ध नजिक रहेको बताउनु भयो । हामीले न्युरो सम्बन्धीका बिरामीको उपचार गर्दा सबैभन्दा पहिले थाइराइडनै चेक गर्छौ, डा. पौडेलले भन्नुभयो, यसको सम्बन्ध सिधा टाउको देखि तल हातखुट्टा सम्म हुने गर्दछ ।

मनोरोग विशेषज्ञ डा. शाहले मानसिक रोग हुने अधिकांश बिरामीमा थाईराईड हुने गरेको बताउनु भयो । ‘अस्पतालमा बिरामीहरु तनाव भयो, खान मन लागेन, निन्द्रा लागेन छटपटी भयो भनेर आउनु हुन्छ तर परीक्षण गर्दा अधिकांशमा थाईराइड देखिएको पाएका छौं । डा. शाहले भन्नुभयो । मानसिक रोग र थाईराइडको लक्षण मिल्दोजुल्दो हुने गरेको उहांँको भनाई छ ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सापकोटाले बिशेषगरी गर्भवती महिलामा थाईराइड हुने गरेको बताउनु भयो । ‘गर्भवती भएका महिलाहरुको परीक्षण गर्दा पछिल्लो समय अधिकांशमा थाईराइड देखिने गर्दछ, उहांँले भन्नुभयो, थाईराइड हर्मोन घटबढ हुंँदा बच्चा खेर जाने र जन्मिएको बच्चामा बृद्धि बिकास समेत कम हुने गर्दछ ।

यसका लागि शुरुमै थाईराइड परीक्षण गरेर औषधि नियमित गरेमा गर्भवती तथा सुत्केरी महिलालाई थप असर नपुग्ने उहांँको भनाई छ । ’अहिले पुरुषमा भन्दा ८ गुणा बढी थाईराइड बढी महिलाहरुमा हुन्छ , उहांँले भन्नुभयो , कारण महिलाको शारिरीक बनोट र अंगको काम गर्ने प्रवृत्तिनै फरक हुन्छ ।’
बालरोग विशेषज्ञ डा. देवकोटाले बालकहरुमा पनि थाईराइडको समस्या हुने गरेको बताउनु भयो । ‘अभिभावकहरु बच्चा सुस्त भयो, बृद्धि बिकास कम भयो तथा अन्य असाधारण लक्षण देखा पर्यो भनेर आउनुहुन्छ उहांँले भन्नुभयो, तर चेकगर्दा बच्चामा थाइराइड हर्मोनको घटबढ भएको पाउंँछौं । ’गर्भवती एवं सुत्केरी भएका महिलाहरुमा थाइराइड हुंँदा त्यो समस्या बच्चाहरुमा पनि सर्ने गरेको पनि छ ।‘
कार्यक्रममा शिक्षक प्रेम रिमाल, सर्प उद्धारक यमलाल भण्डारी, धर्मराज कंडेल लगायतले थाईराइडको समस्या तथा अनुभवका बारे धारणा राख्नु भएको थियो । अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक सुजन अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.