• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

बुलिङटारमा सञ्चालित विशिष्टकृत स्वास्थ्य शिविरमा १७० जना लाभान्वित

  •  शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
बुलिङटार । नवलपुरको पहाडी भेग बुलिङटारमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने विशिष्टकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुलिङटार गाउँपालिका र भरतपुरस्थित कोशिश अस्पताल प्रा लि को संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।

आयोजित शिविरमा वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ,वरिष्ठ स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता राना गुरुङ, वरिष्ठ हाजोर्नी तथा नशा रोग विशेषज्ञ डा.दीपक बन्जाडे, वरिष्ठ जनरल फिजिसियन डा.सनोज श्रेष्ठ, बालरोग विशेषज्ञ डा.सिखा पाण्डे, डा.अमिषा अधिकारी लगायत करिब दुईदर्जन स्वास्थ्यकर्मीहरुले १७० जना बिरामीको सचेतनासंगै स्वास्थ्य परीक्षण गर्नुभएको थियो।

शिविरमा सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप , कोलेस्टेरोल, मधुमेह, महिलाहरुको पाठेघरको मुखमा मासु पलाएको , पिसाबथैली आफ्नो ठाउँ भन्दा तल खसेको, सेतोपानी बग्ने समस्या देखा परेको डा. सरिता राना गुरुङले बताउनुभयो। त्यसैगरी हाडजोर्नीका बिरामीहरुमा हात बाङ्गिएको, हड्डी खिइएको समस्या भयका बिरामी देखिएको डा.बन्जाडेले जानकारी दिनु भयो। शिविरमा बिरामीहरुलाई आवश्यक अनुसार औषधि र रगत परीक्षण गरिएको थियो।

कार्यक्रममा पालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले मेडिकल टिमलाई विशेष धन्यवाद ज्ञापन गर्दै बुलिङटारका नागरिकको स्वास्थ्यप्रति बुलिङटार गाउँपालिका गम्भीर रहेको बताउँदै अब बीमा कार्यक्रम मार्फत आम नागरिकको सेवालाई सहज र प्रभावकारी कार्यान्वयन हुनेगरी अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तैगरी मेडिकल टिमको तर्फबाट मन्तब्य राख्नुहुँदै वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले बुलिङटार गाउँपालिका क्षेत्रमा आउनका लागि यातायातको सुविधा निकै सहज भएकाले कोशिश अस्पताल प्रा लि भरतपुरमा गर्नुपर्ने सेवा र बार्षिक रुपमा पालिका तहमै आयर गर्नुपर्ने स्वास्थ्य सेवामा अस्पताल परिवार सधैँ तयार रहेको बताउनुभयो।

शिविर कार्यक्रमको स्थानीय संयोजन गंगा फाउन्डेसन,बुलिङटार र बुलिङटार जेसीजले गरेको थियो। भने औषधि सौजन्य ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, काठमाडौंसहितका कम्पनीहरुले गरेका थिए।

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.