• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भरतपुरमा तेस्रो पेल्भी एसटाबुलर काडाभेरिक कार्यशाला सम्पन्न

  •  सोमबार, जेठ १९, २०८२ मा प्रकाशित

चितवन । हाड तथा जोर्नी सर्जन बिशेषज्ञहरुको भरतपुरमा तेस्रो एसटाबुलर काडाभेरिक कार्याशाला सम्पन्न भएको छ ।

आइतबार भरतपुर अस्पतालमा एशोसियसन अफ पेल्भी एसटाबुलर सर्जन अफ नेपाल ( एपासन) को आयोजनामा एक दिने उक्त कार्याशाला सम्पन्न भएको हो । कार्याशालामा देशभरका हाड तथा जोर्नी विधाका ४० शल्य चिकित्सक तथा बिषेशज्ञहरुको सहभागिता थियो ।

बिशेषगरी कम्मर मुनिको भागको हाड तथा जोर्नीको शल्यक्रिया तथा उपचारको बारेमा वरिष्ठ शल्य चिकित्सकद्धारा कनिष्ठ चिकित्सकहरुलाई प्रशिक्षण दिईएको एपासनका केन्द्रिय अध्यक्ष प्रोफेसर डाक्टर सुरेश पाण्डेले जानकारी दिनुभयो ।

उहांँका अनुसार विभिन्न अनुभवी विशेषज्ञहरूले पेल्भी–एसेटाबुलर सर्जरी कठिन शल्यक्रिया भएकोले यो उपचारका लागि अपनाइने दृष्टिकोण, शल्यप्रविधि तथा प्रयोग गरिने इम्प्लान्ट र उपकरणहरूको सैद्धान्तिक प्रशिक्षण दिईएको थियो । यससम्बन्धी सेवाको पहुंँच देशभरी पुर्याउने उद्धेश्यसहित कार्याशाला आयोजना गरिएको उहांँको भनाई छ ।

प्राडा पाण्डे वरिष्ठ हाडजोर्नी बिशेषज्ञको रुपमा झण्डै तीन दशकदेखि काम गर्दै आउनु भएको छ भने हाल पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत हुनुहुन्छ ।
कार्यशालामा ८ जना बिषय विज्ञ (काठमाडौँ, भरतपुर तथा नेपालका विभिन्न स्थानहरूबाट) को नेतृत्वमा ३२ जना सहभागीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो।

दुई समूहलाई क्याडेभर (शव नमूना) प्रयोग गरेर प्रत्यक्ष अभ्यास गराइएको थियो भने एक समूहलाई इन्स्ट्रुमेन्ट प्रशिक्षण दिइएको र सवैलाइ यस बिषयमा अभ्यस्त गराइएको थियो ।
कार्यशालाका सहभागीहरूले पेल्भी एष्टाबुलर सर्जरीमा अपनाइने विविध पद्धति, हड्डीको एक्सपोजर, इम्प्लान्ट प्रयोग र शल्यक्रियाको संवेदनशील बिषयमा अभ्यास गर्ने अवसर पाएका थिए ।

कार्यशालामा एपासनका पूर्व अध्यक्ष प्राडा दिपक श्रेष्ठ, प्राडा राजेन्द्र अर्याल , डा. जगदीश थापा , डा. मनोज कंडेल लगायतको सहभागिता थियो ।

सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.