• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपाल मुटु तथा फोक्सो समाजको अन्तराष्ट्रिय ‘इन्टरभेन्सन मिट २०२५’ पोखरामा सम्पन्न ।

  •  शनिबार, जेठ २४, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
कास्की । नेपालको पर्यटकीय नगरी पोखरामा नेपाल मुटु तथा फोक्सो समाजको अन्तराष्ट्रिय ‘इन्टरभेन्सन मिट २०२५’सम्पन्न भएको छ ।
होटल पोखरा ग्राण्डीमा एकदिन सञ्चालित सम्मलेनमा मुटुरोगसहित विभिन्न रोगका १६५ जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष डा.शंकर लौडारीले जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक आयोजना गरिएको ‘इन्टरभेन्सन मिट २०२५’ सम्मेलनमा स्वदेशी तथा विदेशी चिकित्सकहरुद्वारा ५ वटा सेसनमा मुटु रोग,इन्टरनल मेडिसिन,मृगौला रोग,फोक्सो रोग,न्यूरो मेडिसिन,
रेडियोलोजी विधा र क्यान्सर रोग लगायतका विशेषज्ञहरुले ४२ वटा वैज्ञानिक कार्यपत्रमाथि विशेष छलफल गर्नुभएको थियो।

आज पोखरामा भयको नेपाल मुटु तथा फोक्सो समाजको अन्तरराष्ट्रिय ‘इन्टरभेन्सन मिट २०२५’ कार्यक्रमको औपचारिक उद्घघाटन संस्थाका अध्यक्ष डा.शंकर लौडारी,पूर्व अध्यक्षद्धय प्राडा.श्याम राज रेग्मी,प्राडा.मणी प्रसाद गौतम, इलेक्ट प्रेसिडेन्ट प्राडा.सुधीर रेग्मी,सम्मेलन संयोजक प्राडा.नवराज पौडेल लगायत कार्यसमितिका पदाधिकारीले संयुक्त रुपमा गर्नुभएको संस्थाका सेक्रेटरी रामचन्द्र खत्रीले बनाउनुभयो।

संस्थाले स्थापनादेखि आयोजना गर्दै आएकोमा यो चौथौं अन्तर्राट्रिय सम्मेलन हो ।

शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.