• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

बुलिङ्गटारमा दुईदिने स्वास्थ्य शिविर :३४० जनाले लिए सेवा (तस्वीरहरु)

  •  शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

बुलिङटार, जटिल रोगबाट उपचार र पहिचान हुनबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बुलिङटार गाउँपालिका र स्वास्थ्य दर्पण मीडिया नेटवर्क भरतपुरको संयुक्त आयोजनामा नवलपरासी , बर्दघाट सुस्तापुर्वमा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं १ थाम्बेशी र वडा नं २ डाँडाझेरीमा यही बिहीवार र शुक्रवार गरी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा महिलाहरुकोे स्तन र पाठेघरको मुखको क्यान्सरको चेकजाँच तथा पुरुष बिरामीहरूको मुटु,मधुमेह, दम,पेट रोगबाट प्रभावित ३४० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो।

वरिष्ठ फिजिसियन डा.सुनिल पण्डितको नेतृत्वमा डा.हिमाल खत्री, डा. सिद्धार्थ गौतम,वरिष्ठ क्यान्सर नर्स अयोध्या कुमारी पाठक,वरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ, रामकुमार महतो, ऋषिकान्त रानाभाट लगायतको टिमले बिरामीको स्वास्थ्य परीक्षा गर्नु भएको थियो। शविरमा (२५ देखि ६०) वर्ष उमेर समूहका महिलाहरुको स्वास्थ्य जाँच गर्दा ३ जनामा( भि.आ.ए .) पोजिटिभ १२ जनामा ( इन्डोसर्भिकल सिस्ट) र ७९ जना महिलाहरुको पाठेघर खसेका समस्या देखा परेको वरिष्ठ नर्स पाठकले बताउनु भयो।

वरिष्ठ फिजिसियन डा पण्डितले मधुमेहबाट प्रभावित विरामी १० जना, उच्च रक्तचापका २० जना, दमका ८ जना साथै जोर्नी रोगबाट प्रभावित धेरै बिरामी देखा परेको बताउनु भयो।कार्यक्रमका सहजकर्ता तथा स्वास्थ्य पत्रकार सन्दिप कुमार श्रेष्ठले थप उपचारका लागि अस्पताल जानु पर्ने बिरामीहरूलाई सबै हिसाबले सहजीकरण गर्ने बताउनु भयो ।

शिविरको प्राविधिक सहयोग भरतपुरमा रहेको श्री पुष्पाञ्जली हस्पिटल प्रा लि र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेका थिए। स्थानीय संयोजन बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउन्डेसन,नेपालको रहेको थियो। औपचारिक कार्यक्रममा बुलिङटार गाउँपालिकाकी उपाध्यक्ष मैना वि क को प्रमुख आतिथ्यता साथै यसै पालिका वडा नं १ का अध्यक्ष दिल बहादुर सूर्यवंशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । यस्ता प्रकारका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिदै सबै वडाहरूमा स्वास्थ्य शिविर संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनु भयो ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.