• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २५ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २८ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३१ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३४ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

स्याङ्जाका अस्पतालमा सर्पदंशको उपचार सुरु

  •  बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

वालिङ (स्याङ्जा)। स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालयले तालिमसहित चिकित्सक तथा उपकरणको व्यवस्थापन गरी सर्पदंश सेवा सुरु गरेको हो । स्याङ्जाका छ पालिकास्थित अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्र गरी आठ स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीलाई उपचार सेवा दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाँइले बताउनुभयो ।

जिल्लाका चापाकोट नगरपालिकास्थित चापाकोट नगर अस्पताल, वालिङस्थित गह«ौं प्राथमिक अस्पताल, गल्याङस्थित गल्याङ नगर अस्पताल र मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, भीरकोटस्थित भीरकोट नगर अस्पताल, पुतलीबजारस्थित स्याङ्जा जिल्ला अस्पताल, आँधीखोला गाउँपालिकास्थित सेतिदोभान अस्पताल र पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सेवा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

“विषालु होस् वा विषरहित सर्पले डसेको होस् जे जस्तो भए पनि बिरामी उपचारका लागि पाल्पा वा पोखरा जाने चलन बढी छ”, उहाँले भन्नुभयो, “जिल्लामा भएका अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी नभएपछि अन्यत्र जाने गरेता पनि अबका दिनमा जिल्लाभित्रैका अस्पतालमा विषालु र विषरहितको कस्तो सर्पले डसेको हो भन्ने पत्ता लगाएर उपचार गरिन्छ ।”

तालिम प्राप्त स्वास्थ्यकर्मीले विषालु हो वा विषरहित सर्पको पहिचान गरी सोही अनुसारको उपचार गर्छन् । जिल्लाभित्र सर्पदंश उपचार सेवा अस्पतालमा सञ्चालन भएसँगै जटिलबाहेक सामान्य बिरामीको उपचार यहीँका स्वास्थ्य संस्थाहरुमा हुने भएपछि उपचारका लागि अन्यत्र जाने बिरामीको संख्या घट्दै गएको उहाँले बताउनुभयो । सर्पले डसेपछि जोखिम मोलेर घरमै नबस्न र एक पटक स्वास्थ्य संस्थामा गएर परामर्श तथा उपचार लिन पनि उहाँले सुझाव दिनुभएको छ ।

जिल्लामा वर्सेनि झण्डै २०० देखि २५० जनालाई सर्पले डस्ने गरेको तथ्याङ्क प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये धेरै जोखिम कालीगण्डकी नदीको किनारमा अवस्थित चापाकोट नगरपालिकामा रहेको छ । चापाकोटमा अन्य स्थानीय तहको तुलनामा सर्पले डसेका बिरामी धेरै हुने गरेकाले चापाकोट नगर अस्पतालमा सर्पदंश उपचार स्थापना गरिएको चापाकोका नगर प्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको डसाइबाट बिरामी भएका मानिसले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । “सर्पले डस्नासाथै सामान्य उपचारका लागि पनि यहाँबाट अन्यत्र अस्पतालमा जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालनमा आएपछि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै समय र आर्थिक बचत पनि हुने छ ।”

स्याङ्जामै सबैभन्दा धेरै गर्मी हुने ठाउँको रुपमा चापाकोटसहितका कालीगण्डकी नदी किनारमा सर्पको डसाइ बढी हुने गरेको छ । चापाकोटमा सर्पदंश उपचार सेवा सञ्चालन भएसँगै छिमेकी जिल्ला तनहुँको दक्षिण पश्चिमी भेग, पूर्वी पाल्पा तथा नवलपुरको उत्तरी क्षेत्रका नागरिक लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्रमा आवश्यक सबै उपकरण जडान भइसकेको र उपचार सेवा सञ्चालन भएको चापाकोट नगर अस्पतालका डा अर्जुन पाण्डेले जानकारी दिनुभयो । रासस

बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.