• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लोटस एकेडेमीमा दन्त परीक्षण शिविर सम्पन्न

  •  शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित

भरतपुर । चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालयको जनशक्ति र प्राविधिक सहयोगमा भरतपुरस्थित लोटस एकेडेमीमा अध्ययनरत ५५५ जना विद्यार्थीहरुको दन्त परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरको अध्यक्षता लोटस एकेडेमीका प्राचार्य श्री गोपिलाल श्रेष्ठज्यूले गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष श्री गोपिकृष्ण मरासिनी ज्युले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभयो।

चितवन मेडिकल कलेजका दन्त चिकित्सक डा. आज्ञा प्रधानाङ्गको नेतृत्वमा रहेको ६ सदस्यीय दन्त चिकित्सक टोलीले विद्यार्थीहरुको दन्त परीक्षण गरी उनीहरुको मौखिक स्वास्थ्यको मूल्यांकन गरेको थियो।

कार्यक्रममा सह-प्राचार्य श्री दीपक गुरुङ, जनसम्पर्क अधिकृत श्री मुकुन्द घिमिरे, तह प्रमुखहरु श्रीमती सावित्री अधिकारी र श्रीमती गीता वाग्ले, साथै अतिरिक्त क्रियाकलाप विभाग प्रमुख श्री मिङ्मा तामाङको समेत उपस्थिति रहेको थियो। यी सबैले शिविरको सहज सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस शिविरमार्फत विद्यार्थीहरुका दन्त समस्याको प्रारम्भिक पहिचान गरी आवश्यक परामर्श तथा उपचारका सल्लाहहरु प्रदान गरियो। साथै उनीहरुलाई दन्त स्वास्थ्यमा ध्यान दिन र दैनिक मौखिक सरसफाइको महत्त्वबारे सचेत गराउने प्रयास पनि गरिएको थियो।

शिविरमा सक्रिय रुपमा सेवा दिने दन्त चिकित्सकहरुलाई प्राचार्य श्री श्रेष्ठज्यूले मायाको चिनो स्वरुप प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

यस किसिमका स्वास्थ्य शिविरहरुले विद्यार्थीहरुमा दन्त स्वास्थ्य सम्बन्धी सचेतना बढाउन, समयमै उपचार गराउन र दीर्घकालीन स्वास्थ्य समस्याबाट जोगिन सहयोग गर्ने विश्वास प्राचार्य श्रेष्ठज्यूले व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा सञ्चालन गरी विद्यार्थीहरुको स्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट यस प्रकारको सेवा कार्यक्रमको प्रशंसा भैरहेको छ र भविष्यमा थप स्वास्थ्य सम्बन्धी शिविरहरु आयोजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यसरी चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालय र लोटस एकेडेमी बीचको सहकार्यले विद्यार्थीहरुको समग्र स्वास्थ्य उन्नतिमा महत्वपूर्ण योगदान पुर्याएको छ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.