• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा

  •  शनिबार, असार ०७, २०८२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ ।

महानगरको शिक्षा समितिको बैठकले कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालनसम्बन्धी अध्ययन गर्न गठित समितिले पाँच विद्यालय अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालन गर्न सकिने जनाएको हो ।

समितिले, वडा नं ६ मा रहेको महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नम्बर १३ मा रहेको जनप्रभात माध्यमिक विद्यालय, वडा नम्बर १६ मा रहेको नेपाल युवक माध्यमिक विद्यालय, वडा नं २० मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालय र २५ मा रहेको कन्या मन्दिर माध्यमिक विद्यालयलाई अपाङ्गता भएका बालबालिकाका लागि कक्षा सञ्चालन गर्न सकिने जनाएको कामपा सहरी योजना आयोगका सदस्या शैलेन्द्र झाले जानकारी दिनुभयो ।

कामपाभित्रका सामुदायिक विद्यालयमध्ये कुनैमा पनि अटिजम भएका बालबालिकाका लागि विद्यालय नभएकाले, कामपा आफैँले अटिजम विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन समिति गठन गरेको हो । यसमा अपाङ्गताका प्रकारअनुसार एकै ठाउँमा वा छुट्टाछुट्टै राखेर ज्ञान तथा सीप प्रदान गर्ने थप अध्ययन आवश्यक रहेको पनि बताईएको छ ।

यस प्रकारका विद्यालय सञ्चालन गर्न साझेदार, सरोकारवाला, अधिकारकर्मी र सङ्घसंस्थाको धारणा बुझ्न थालिएको छलफलमा मिश्रित धारणा प्राप्त भएको बताइएको छ । झाले भन्नुभयो, “उक्त विषयमा कसैको धारण कामपा आफैँले यसप्रकारका विद्यालय सञ्चालन गर्नुपर्नेमा छ, कसैले विद्यालय सञ्चालन गरिरहेकालाई सहयोग गर्नुपर्छ भन्नेमा छ । कसैले मिश्रित प्रणालीमा जानुपर्नेमा छ ।” दोस्रो चरणमा स्पाइनल इन्ज्युरी सङ्घ नेपाल, स्रोत शिक्षक, प्रधानाध्यापकसँग छलफल भएको उहाँको भनाइ छ ।

तेस्रो चरणमा सबै स्रोत केन्द्रबाट प्रतिनिधित्व हुने गरी संस्थागत विद्यालयका ६० जना प्रधानाध्यापकहरूसँग छलफल भयो । जारी दोस्रो संस्करणको सीप मेलामा चौथो चरणको छलफल भइरहेको छ । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग नियमित छलफल गर्दै अहिलेसम्म प्राप्त भएका सुझावलाई नीति संवादमार्फत बृहत् र ठोस निष्कर्षका लागि अन्तक्र्रियात्मक छलफल गर्ने योजनामा कामपा रहेको छ ।

हाल कामपामा बालापीठ आधारभूत विद्यालय, निर्मल बाल विकास विद्यालय, केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालय र सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय गरी चार वटा रहेका छन् । रासस

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.