• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  •  मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

चितवन । नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशले स्वास्थ्य मन्त्रालयद्वारा ल्याइएको नयाँ रेडियोलोजीसम्बन्धी नीतिको विरोधमा आज साँझ चितवनको भरतपुरमा शान्तिपूर्ण प्रदर्शन सम्पन्न गरेको छ। भरतपुरको चौबीसकोठीमा आयोजित विरोध कार्यक्रममा रेडियोलोजी क्षेत्रमा कार्यरत स्वास्थ्य प्राविधिक, प्रशिक्षार्थी, चिकित्सक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले हातमा प्लेकार्ड बोकेर सरकारको नीति प्रतिगामी र विभेदकारी भएको आरोप लगाएका थिए। “रेडियोग्राफरको अधिकार, स्वास्थ्य सेवाको आधार”, “अविलम्ब हाम्रा रेडियोग्राफर अधिकार सुनिश्चित गर”, “रेडियोलोजिस्टको करियर सुरक्षित गर”, “भविष्य निर्माण गर, समान अवसर दे”, “नीति बनाउँदा सरोकारवालाको सहभागिता किन नसम्झियो ?” लगायतका नाराहरू उल्लेखित प्लेकार्डसहित सहभागीहरूले सरकारको ध्यानाकर्षण गराए।

नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष अमृत काफ्ले र महासचिव चिरञ्जिवी पन्थीको नेतृत्वमा
भएको उक्त प्रदर्शनमा उनीहरूले स्वास्थ्य मन्त्रालयले ल्याएको नीति बिना समन्वय, परामर्श र पेशागत सहभागिता बनाएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। नयाँ नीतिले रेडियोलोजी सेवाका पेशाकर्मीहरूको दरबन्दी, भविष्य र प्रतिष्ठालाई कमजोर बनाउने खतरा रहेको उनीहरुको भनाई छ ।
विरोध कार्यक्रममा सहभागी रेडियोलोजी विद्यार्थी तथा प्राविधिकहरूले मौन प्रदर्शनसँगै ब्यानर प्रदर्शन गरेर राज्यको गम्भीर ध्यानाकर्षण गराएका थिए। ब्यानरमा “रेडियोग्राफर पेशाको दरबन्दी नेपाल सरकारको नीति अनुसार पुनरावलोकन गर”, “हाम्रो पेशाको अस्तित्व नीतिमा समावेश गर” भन्ने भनाइ उल्लेख गरिएको थियो।

अध्यक्ष काफ्लेले भने, “हामी सेवा क्षेत्रमा व्यावसायिक मर्यादा र सम्मान खोजिरहेका छौं, तर नीतिगत बेवास्ताले हामीलाई सडकमा आउन बाध्य बनायो।” उनले राज्यलाई समावेशी र व्यावसायिक परामर्शमा आधारित नीति बनाउन आग्रह गरे।

भविष्यमा रेडियोलोजी क्षेत्रलाई शिक्षित जनशक्ति आपूर्ति गर्न र सेवा गुणस्तर कायम राख्न यो नीति सुधार आवश्यक रहेको उनको भनाई छ । उनले राज्यसँग संवादको ढोका खुला रहेको स्पष्ट गर्दै, माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयपछि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेको प्रस्ताव अर्थ मनत्रालय पठाएको छ। जसअनुसार दुई हजार भन्दा बढी स्वास्थ्य जनशक्ति थपिनेछन्।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा जनशक्ति कम भएको भन्दै थप २ हजार १०२ दरबन्दी प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरेको छ। लामो समयको अन्तरालमा आएको उक्त प्रस्तावमा स्वास्थ्यकर्मीहरुको असन्तुष्टि चरम देखिन्छ ।

मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.