• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

चितवनमा ६ दिने निशुल्क अप्रेसन सहितको आँखा शिविर सुरु

  •  सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

चितवन । सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरको आयोजना एवं नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा चितवनका ६ स्थानिय तहकालागी निशुल्क आँखा शिविर आई क्याम्प फोर चितवन सन्चालन भएको छ ।
आजबाट सुरु भएको शिविर बैशाख १९ गते सम्म सञ्चालन हुने आयोजक संस्था सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगरका अध्यक्ष राज बन्दु गौतमले बताए । निशुल्क मोतियाबिन्दुको अप्रेसन, सहितको आँखा शिविर सञ्चालन भएकोले शिविरमा सहभागी हुन उनले आग्रह गरे ।
शिविरमा निःशुल्क चेकअप, औषधी तथा चस्मा समेत निशुल्क रुपमा प्रदान गरिने उनले बताए । सोमबार पहिलो दिन क्लिनिक नेपाल परिसर मेघौली मा शिविर भएको थियो । शिविरमा ३११ जनाको आँखा परिक्षण गरिएको भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले बताए । शिबिरमा १०० जनालाई चस्मा प्रदान गरिएको छ भने २५ जनालाई अप्रेसनका लागी भरतपुर आँखा अस्पतालमा भर्ना गरिएको छ । उनिहरुलाई खाना बस्न सहित निशुल्क अप्रेसन गरिने छ ।

शिविरमा भरतपुर आँखा अस्पतालका डा आस्मा केसीको नेतृत्वले आँखा परिक्षण गरेको थियो । १३ गते स्पोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर, १४ गते कुमरोज हेल्थ पोष्ट खैरहनी नगरपालिका, १५ र १६ सिद्धि हेल्थपोष्ट कालिका नगरपालिका , १८ गते परेवाकोट राप्ति नगरपालिका, र १९ गते आखा उपचार केन्द्र माडी, माडि नगरपालिकामा शिविर हुनेछ । शिविरमा छनोट भई मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने भएमा कोभिड बिरुद्धको खोपकाड अनिवार्य रुपमा ल्याउनु पर्ने गौतमले बताए ।
जमर्नी भोलेन्टिर्यसहरुको आर्थीक सहयोगमा यो कार्यक्रम चितवनमा विगतका वर्षहरुमा पनि गर्ने गरेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम भएको गौतमले बताए ।

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.