• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

  •  बुधबार, असार ३२, २०८२ मा प्रकाशित

बेइजिङ ।चीनले अपाङ्गता भएका व्यक्तिका लागि रोजगारीका अवसर विस्तार गर्न उल्लेखनीय प्रगति हासिल गरेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय रोजगारी दरमा ४.८ प्रतिशत बिन्दुको वृद्धि भएको छ ।

यो उपलब्धि सन् २०२२ देखि २०२४ सम्मको पहिलो तीन वर्षे कार्ययोजना अन्तर्गत सम्भव भएको हो, जसले शहरी तथा गाउँले क्षेत्रमा करिब १६ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्न सहयोग गरेको चीन अपाङ्गता संघकी उपाध्यक्ष ली डोङमेइले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उक्त अवधिमा झन्डै १४ लाख ३० हजार अपाङ्गता भएका व्यक्तिहरूले प्रमाणित व्यवसायिक तालिम प्राप्त गरेका छन्, जसले उनीहरूको सीपस्तर र काम गर्ने तयारीमा उल्लेखनीय सुधार ल्याएको छ ।
उच्च शिक्षा क्षेत्रमा पनि निरन्तर प्रगति देखिएको छ । पाँच वर्षदेखि, स्नातक तहका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी सहायता सूचीमा समावेश गरिएको छ । काम खोज्ने मध्ये ८५ प्रतिशतभन्दा बढीले सफलतापूर्वक रोजगारी पाएका छन् ।

यस उपलब्धिलाई थप अघि बढाउन चीनको राज्य परिषद्को सामान्य कार्यालयले नयाँ तीन वर्षे कार्ययोजना (सन् २०२५–२०२७) जारी गरेको छ, जुन अपाङ्गता संघ र ३० सरकारी निकायहरूको सहकार्यमा तयार गरिएको हो । यस योजनामा रोजगारी सुधारका लागि १० विशेष कार्यहरू समावेश गरिएको छ ।

अपाङ्गता संघ अन्तर्गत शिक्षा र रोजगारी विभागका निर्देशक रेन झानबिनका अनुसार, नयाँ चरणले अझै विशेष र आवश्यकता अनुसारको योजना लागू गर्नेछ । “हामी रोजगारीका अवसर मात्र बढाउने होइन, ती अवसर अपाङ्गता भएका व्यक्तिको सीप र आवश्यकतासँग मेल खाने, दीर्घकालीन स्थायित्व दिने बनाउने लक्ष्यमा छौं,” उहाँले भन्नुभयो ।

यस योजनाअन्तर्गत सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनले सेवा सुधार गर्ने, रोजगारी सहायता बलियो बनाउने र देशभरका करिब आठ करोड ५० लाख अपाङ्गता भएका व्यक्तिलाई अझ राम्रो र गुणस्तरीय रोजगारीमा पहुँच पु¥याउने कार्यलाई तीव्रता दिनेछन् । रासस

बुधबार, असार ३२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.