• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्वारा चार हजार बढीको निःशुल्क उपचार

  •  आइतबार, साउन ०४, २०८२ मा प्रकाशित

सिमकोट (हुम्ला) । यहाँ रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा चार हजार २३३ नागरिकले स्वास्थ्य सेवा लिएको छन ।

सामान्य जाँचदेखि पूर्वकर्म र पञ्चकर्म सेवाबाट दुई हजार ३५ महिला र दुई हजार १९८ पुरुष गरी चार हजार २३३ जनाले स्वास्थ्य सेवा लिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख चाहना शर्माले जानकारी दिनुभयो ।

ल्याब सेवाबाट ४३३, पूर्वकर्म पञ्चकर्म सेवाबाट २२७, योग सेवाबाट २०९, ज्येष्ठ नागरिक सेवाबाट ९७१, स्तनपायी आमालाई स्तनवद्र्धक औषधि वितरण १७९, गाउँघर सहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमअन्तर्गत ५१८ जनाले सेवा लिएको प्रमुख शर्माको भनाइ छ ।

यस्तै, विद्यालय आयुर्वेद तथा योग शिक्षाअन्तर्गत ४२५, महिला स्यास्थ्य स्वयंसेविकालाई आयुर्वेद तथा स्थानीय जडीबुटीसम्बन्धी अभिमुखीकरण ४०, आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार १९, स्वस्थ जीवनशैली कार्यक्रममार्फत ५३ र क्षारसूत्र व्यवस्थापन कार्यक्रमअन्तर्गत ५५ जनालाई यस आर्थिक वर्षमा उपचार तथा सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रमुख रोगमध्ये आमवात, सन्धिवात, अम्लपित्त, श्वास कास, छालासम्बन्धी रोग, पिसाब एवं स्त्री प्रसूतिसम्बन्धी रोग, मलद्वारसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेह आदि रोगको उपचार गरिएको प्रमुख शर्माले बताउनुभयो । रासस

आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.