• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि भएका प्रयास ‘अपर्याप्त’

  •  शनिबार, साउन २४, २०८२ मा प्रकाशित

प्लास्टिक प्रदुषणको समस्यासँग जुध्नका लागि ऐतिहासिक सम्झौता गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा प्रगति अपर्याप्त भएको शनिबार बताइएको छ । प्रदुषणको समस्यासँग जुध्नका भएका पहल अपर्याप्त भएको वार्ताको नेतृत्व गरिरहनुभएका समितिका अध्यक्ष लुइस भायस भाल्डिभिसोले बताउनुभएको हो ।

उहाँले सम्झौताका लागि भएका उल्लेख्य प्रयास भएपनि यो अझै अपर्याप्त रहेको मध्यमार्गी आँकलन गर्नुभएको हो । मङ्गलबारदेखि सुरु भएको वार्तामा वातावरण मासिने बढ्दो समस्यासँग जुध्न कानुनी रूपमा बाध्यकारी उपायमा सहमति खोज्न चार दिन बाँकी छ । इक्वेडरका कूटनीतिज्ञ भाल्डिभिसोले १८४ देशका सबै प्रतिनिधिमण्डल मुख्य सभाहलमा भेला भएका बेला प्रतिनिधिहरूलाई सारांशमा भन्नुभयो, “प्रगति पर्याप्त भएको छैन।”

उहाँले भन्नुभयो,“हामी एक महत्वपूर्ण चरणमा पुगेका छौँ । बिहीबारको समयसीमा अघि हाम्रो साझा लक्ष्य हासिल गर्न अझै ठूलो प्रयास आवश्यक छ।”
उहाँले अगाडि भन्नुभयो, “अगस्ट १४ हाम्रो कामको लागि मात्र समय सीमा होइनः यो एउटा यस्तो मिति हो जुन दिन हामीले नतिजा दिनैपर्छ ।”
शनिबारको अधिवेशनअघि सार्वजनिक रूपमा सार्वजनिक गरिएको मस्यौदाको पाठ अहिले २२ पृष्ठबाट बढेर ३५ पृष्ठमा पुगेको छ र पाठमा कोष्ठकको सङ्ख्या ३७१ बाट बढेर एक हजार ५०० पुगेको छ।

यसले कुन देश वा समूहले प्रस्तावित पाठ घुसायो भनेर निर्दिष्ट गर्दैन । यसको अर्थ परिवर्तनहरू बहुमतद्वारा समर्थन गरिएको वा एक देशले मात्र अघि सारेको हुन सक्छ “केही बिषयहरूमा अझै पनि नसुल्झिएका मुद्दाहरू छन् र साझा समझदारीमा पुग्ने दिशामा थोरै प्रगति देखिन्छ,” भाल्डिभिसोले भन्नुभयो । “हामीले प्रतिनिधिमण्डललाई प्रस्ताव राख्ने साढे दुई वर्षको अवसर पाएका छौँ,” उहाँले भन्नुभयो, “हस्तक्षेपका लागि अब समय छैन।”

दक्षिण कोरियाको बुसानमा गत डिसेम्बरमा बिना सहमति टुङ्गिएको पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि जेनेभास्थित संयुक्त राष्ट्रसङ्घमा विश्वभरबाट प्रतिनिधिहरू पुनः भेला भएका हुन्।रासस

शनिबार, साउन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.