• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

फोहोरमैला व्यवस्थापन गर्न सहकार्य

  •  शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले फोहोरमैला व्यवस्थापनका लागि अब अत्याधुनिक प्रविधिको प्रयोग हुने जानकारी दिनुभएको छ।

शुक्रबार मोरङ र इलामका ६ स्थानीयतहसँग मन्त्रालयले गरेको रणनीतिक साझेदारी सम्झौता कार्यक्रममा उहाँले फोहोर व्यवस्थापनलाई आधुनिक प्रविधिसहित दीर्घकालीन समाधानतर्फ अघि बढाइने जानकारी दिनुभयो । मन्त्री राईले भन्नुभयो, “प्रदेश सरकार केवल अनुदान दिने मात्र होइन, व्यवस्थापनलाई टेवा पुग्ने प्रविधि र उपकरण पनि उपलब्ध गराउँछ ।”

उहाँले यो रणनीतिक साझेदारी सम्झौता नेपालको लागि नौलो र नमूना कार्यक्रम रहेको बताउदै जवसम्म प्रत्येक गाउँ र नगरपालिका स्वस्थ्य र सम्मुनत बन्दैन तबसम्म प्रदेश सम्मुनत नहुने भएकाले सबैलाई अत्यन्त प्रतिबद्ध भएर काम गर्न आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार राज्यमन्त्री भूमीप्रसाद राजवंशीको उपस्थिति रहेको थियो । सम्झौतामा मोरङका रङ्गेली,सुनवर्षी, रङ्गेली नगरपालिका सहित धनपालथान र कानेपोखरी गाउँपालिका तथा इलामका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको हो ।

रणनीतिक साझेदारी कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)ले सम्झौताअनुसार फोहोरमैला व्यवस्थापनमा खर्च हुने कूल रकमको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने बताउनुभयो । उहाँका अनुसार १२ करोड रुपैयाँ बराबरको योजना अघि बढाउने स्थानीय तहले बढीमा पाँच करोड रुपैयाँसम्म, र आठ करोड रुपैयाँसम्मको योजना अघि बढाउनेले चार करोड रुपैयाँसम्मको सहयोग पाउने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारसँग सहकार्यमा सुरु गरिएको यो रणनीतिक साझेदारी नेपालकै पहिलो प्रयास भएको बताइएको छ । साझेदारीपछि फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, दिगो र प्रविधिमुखी बनाउन सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यस सम्झौताबाट प्रदेश र स्थानीय तहबीच सहकार्यमा दिगो फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ । सम्झौतापत्रमा वातावरणमैत्री प्रविधिको प्रयोग, स्रोतमै फोहोर छटाई, पुनःप्रयोग र प्रशोधन प्रवद्र्धन गर्ने विषयमा प्रदेश र स्थानीय तह सहमत भएका छन । यसले दीर्घकालीन रूपमा नगर तथा गाउँपालिकामा देखिँदै आएको फोहोर व्यवस्थापनको समस्या समाधान हुने विश्वास गरिएको छ । कार्यक्रममा प्रदेशका जनप्रतिनिधि, नगरप्रमुख, गाउँपालिका अध्यक्ष तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.