• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा

  •  सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित

लुम्बिनी । बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना(इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी) तर्फ तीन लाख ९५ हजार ६८२, आकस्मिक सेवा तर्फ दुई लाख ६३ हजार ६९५ जना, अस्पतालमा भर्ना(इन्डोर) तर्फ दुई लाख दुई हजार ८४७ जना, प्रसूति गराउने ४६ हजार दुई सय ३८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ बुटवलमा स्थापना भएको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले २७ वर्ष पूरा गरेको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा विनोद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ बाहिर पहिलो बाल तथा महिला अस्पतालका रूपमा स्थापना भएको पहिलो पाँच वर्ष च्यारिटि अस्पतालका रूपमा सञ्चालनमा आएको बताउनुभयो ।सुरुवातमा ५० शय्याबाट सुरु भएको अस्पताल अहिले १०० शय्याको स्वीकृति भएको तर डेढ सय बढी सेवा दिँदै आएको उहाँले बताउनुभयो ।

अस्पतालमा बहिरङ्ग(ओपिडी), पिडियोटिक, पिडियोटिक सर्जरी, जेनेरेल, गाईनोक्लोजिस्ट, एनआईसियु, पिआईसियु, एचडियुलगायतका सेवा दिँदै आएको छ । अस्पतालमा महिलाको पाठेघर क्यान्सर, थालासेमिया रोग परीक्षण र उपचारसमेत हुदै आएको छ ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्षजनशक्ति उत्पादनमासमेत योगदान दिँदै आएको छ । अस्पतालमा २५ बढी विभागीय प्रमुख छन् । अध्ययन र रिसर्चमा जोड दिँदै आएको छ । अस्पतालमा ३९० घण्टाको सर्ट टम केयर गियरको तालिमसमेत हुदै आएको छ । लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीसहित भारतबाट समेत १० प्रतिशत भन्दा बढी सेवा लिने गरेका छन् ।

स्थापना दिवसको अवसरमा आज नयाँ शैक्षिक भवन उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालको त्रिपक्षीय सहकार्यमा सञ्चालनमा रहेको अस्पतालमा फार्मेसी, हेल्थ एसिस्टेन्स र नर्सिङ गरी तीन विषय अध्ययन हुने तीन कोठे शैक्षिक भवनको उद्घाटन गरिएको हो ।
जापानीज नागरिक तथा आम्दाका पूर्व कर्मचारीसमेत रहेका सुन्सुके सुजुकीको समन्वयमा आम्दा हेगो, आम्दा माईन्सको करिब रु ३२ लाख सहयोगमा तीन कोठा भवन निर्माण गरिएको हो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाको पहलमा तीन सय शय्याको रूपमा विस्तार गर्ने गरी डिपिआर तयारीको काम अघि बढेको बताउनुभयो ।

कार्यक्रममा आम्दा माईन्सका अध्यक्ष सुन्सुके सुजुकीले यस क्षेत्रमा रहेको स्वास्थ्य सेवाको न्यून पहुँचलाई मध्यनजर गरी जापानीज नागरिक र सरकारको सहयोगमा अस्पताल निमार्ण भएको बताउनुभयो । अस्पतालबाट महिला र बच्चाको समानुपातिक रूपमा सेवा दिने भनिए पनि तथ्याङ्कमा भने बालबालिकाले बढी सेवा लिने देखिएको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले बताउनुभयो । रासस

सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.