• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारको भेट

  •  सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दीपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ ।

नयाँ पत्रिका दैनिकका फोटो पत्रकारका रूपमा कार्यरत ढुङ्गानालाई गत भदौ २३ गतेको जेनजी आन्दोलनको रिपोर्टिङको क्रममा नयाँबानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेको थियो । ढुङ्गानाको घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेको थियो । उहाँको पाटन अस्पतालमा शल्यक्रिया गरेर रबरको गोली निकालिएको थियो ।

उपचारका क्रममा करिब रु ७५ हजार खर्च भएको जनाइएको छ । पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारका क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । पत्रकारहरूले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडियो रेकर्डर)को बिमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले पेसागत व्यावसायिक कर्तव्य निर्वाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । साथै उहाँले अन्य घाइते पत्रकारहरूसँग छिट्टै भेट गरी उनीहरूका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरुको बिमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ढुङ्गानाले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यका लागि नियमित परामर्शको लागि मिडिया हाउसहरूलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरूलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलनजस्ता जोखिम ठाउँहरूमा रिपोर्टिङ गर्नका लागि अनिवार्य तालिम राख्नुपर्ने माग पनि सञ्चारमन्त्रीसमक्ष पेस गर्नुभयो । मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा समाचार, तस्बिर र भिडियो सम्प्रेषण गर्दागर्दै पत्रकार ढुङ्गानासहित शम्भु दङ्गाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते हुनुभएको थियो।रासस

सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.