• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

शहरी क्षेत्रका बालबालिकामा खोप कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

  •  बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित

चितवन । शहरी क्षेत्रमा खाेप सेवाका कार्यक्रमहरूलाई थप सुदृढीकरण र प्रभाबकारी रूपले कार्यान्वयन गर्न महानगरपालिकाका जनप्रतिनिधी र सराेकारवालाहरूसंगकाे कार्यशाला गाेष्ठी सम्पन्न भएको छ। विश्व स्वास्थ्य संगठनको आयोजनामा आज चितवनस्थित होटल सिराइचुलीमा सरोकारवाला संगको कार्यशाला गाेष्ठी सम्पन्न भएको हो।

पछिल्लो समय ग्रामीण भेगका बालबालिकामा भन्दा शहरी क्षेत्रमा बसोवास गर्ने बालबालिकाहरुमा विभिन्न किसिमका खोप सेवा लिन छुटिरहेकाले ती छुटेका बालबालिकाहरुलाई खोप सेवाको दायरामा ल्याउनका लागि नगर,जिल्ला र प्रदेश स्वास्थ्य संस्थाहरु बीच एक आपसमा समन्वय,सहकार्य र नवीनतम प्रविधिको प्रयोग गरी पूर्ण खोप सेवा कार्यान्वयन गर्नुपर्ने विज्ञहरुको भनाई थियो।

कार्यक्रममा स्रोत व्यक्ताको रुपमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.निर्मल झा,स्वास्थ्य निर्देशनालय वागमती प्रदेशका जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती,जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे र भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी रहनु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका फोकल पर्सन राम केसी ले बताउनु भयो।

भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी,भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीसहित जनप्रतिनिधि,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि,भरतपुर महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीसहित करिब ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरेको हो।

बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.