• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ४ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

  •  शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित

भरतपुर । विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् ।

भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण गर्न सकिन्छ । अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र उच्च तौलले रोगको जोखिम बढाउने हुँदा यी पक्षमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

विशेषगरी कार्यस्थलमा खानपान असन्तुलित वा अनियमित हुँदा मधुमेहको जोखिम बढ्ने भएकाले कर्मचारी तथा कामदारको स्वास्थ्य कायम राख्न खानपान र जीवनशैलीको सन्तुलन अत्यावश्यक हुने डा सापकोटाले बताउनुभयो । उहाँले मधुमेह नियन्त्रणका लागि पौष्टिक आहारको सेवन आवश्यक रहेको उल्लेख गर्दै, सुगर नबढ्ने र कम कार्बोहाइड्रेट भएका खाना रोज्न, बढी घीउ–तेल र फ्राई नगर्न, साथै धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो । यी उपायले मधुमेह नियन्त्रणमा राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

यस वर्षको विश्व मधुमेह दिवसको नाराअनुसार कार्यस्थलमा मधुमेह र स्वास्थ्यसम्बन्धी जागरुकता बढाउन स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउनु आवश्यक छ । मधुमेह भएका कर्मचारीलाई नियमित रूपमा जाँच र परामर्श दिइनुपर्ने भएकाले लामो समय काम गर्ने कर्मचारीलाई बीचबीचमा ब्रेक लिन, हल्का हिँड्न वा सरल व्यायाम गर्न सुविधा मिलाउनुपर्ने डा सापकोटाले जोड दिनुभयो ।

डा सापकोटाले स्वस्थ खानपानको महत्वमा जोड दिँदै भन्नुभयो,, “के खाइन्छ र कसरी खाइन्छ भन्ने कुरा स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । पेट भर्ने मात्र होइन, शरीरलाई आवश्यक ऊर्जा र पोषण दिने खानाको मात्रा, गुणस्तर र सन्तुलन कायम गर्नुपर्छ”, उहाँले भन्नुुभयो, “कामअनुसार खानपान मिलाउनु जरुरी छ । कसरत गर्ने वा टेबलमा बस्ने कर्मचारीको खानाको प्रकार फरक हुनुपर्छ । शरीरलाई आवश्यक ऊर्जाअनुसार क्यालोरी, प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाएर खाना आवश्यक हुन्छ ।”

विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय मधुमेह समाजले विश्व मधुमेह दिवस प्रत्येक वर्ष मनाउने गरेका छन् । यस वर्ष पनि कार्यस्थलमा मधुमेह र स्वास्थ्यको विषयमा विशेष ‘फोकस’ गर्दै दिवस मनाइएको छ।रासस

शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.