• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

इमरान खानको आँखाको उपचार

  •  मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ।

उहाँलाई आँखा इन्जेक्सनको दोस्रो मात्रा दिन लगिएको र स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सन् २०२३ देखि कारागारमा रहनुभएका ७३ वर्षीय खानलाई गत वर्षको अन्त्यतिर भ्रष्टाचार मुद्दामा उहाँ र उहाँकी श्रीमतीलाई १७ वर्षको सजाय सुनाइएको थियो।

परिवार र कानूनी टोलीका अनुसार उहाँको दाहिने आँखाको अधिकांश दृष्टि गुमिसकेको छ। उहाँका वकिल सलमान सफदरले यसअघि एक पत्रकार सम्मेलनमा उहाँको एउटा आँखामा करिब १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको बताउनुभएको थियो। यद्यपि उपचार गरिए पनि उहाँका प्रेस सल्लाहकार सैयद जुल्फिकार बुखारीले व्यक्तिगत चिकित्सक र परिवारसँग भेटघाटको अनुमति नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ।

गत साता उहाँको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले इस्लामाबाद सरकारसँग पर्याप्त उपचार उपलब्ध गराउन आग्रह गरेका थिए । सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खान राजनीतिक सङ्कटका बीच अविश्वास प्रस्तावमार्फत पदबाट हट्नुभएको थियो। त्यसयता उहाँले भ्रष्टाचार लगायतका विभिन्न मुद्दा सामना गर्दै आउनुभएको छ। उहाँ र उहाँको दल पाकिस्तान तहरीक–ए–इन्साफले ती मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गर्दै आएका छन्।

मे २०२३ मा उहाँको गिरफ्तारीपछि देशव्यापी प्रदर्शन भड्किएको थियो, जसमा केही स्थानमा हिंसा भएको र सयौँ व्यक्ति पक्राउ परेका थिए। उहाँका छोरा कासिम खानले सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको वर्तमान स्वास्थ्य अवस्था कारावास अवधिको ‘चिकित्सकीय उपेक्षा’ को परिणाम भएको आरोप लगाउनुभएको छ।रासस

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.