• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

बिरामीको रोजाइमा ल्याप्रोस्कोपिक सर्जरी

  •  शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

ल्याप्रोस्कोपिक सर्जरी भन्नाले शरीरको कुनै पनि अङ्गमा सानो चिरा बनाएर दुर्बिन (क्यामेरा) र विशेष उपकरणको सहायताले गरिने आधुनिक शल्यक्रियालाई जनाउँछ । अघिल्ला दिनमा ओपन सर्जरीका क्रममा ठूलो चिरा पार्नुपर्थ्यो भने अहिले यस प्रविधिबाट सानो चिरामार्फत नै रोगको निदान र उपचार गर्न सकिन्छ । यसैले यो प्रविधिमैत्री र बिरामीमैत्री सर्जरीका रुपमा विकास हुँदै गइरहेको अवस्था छ ।

जनरल सर्जरीलाई विशाल महासागर मान्दा ल्याप्रोस्कोपिक सर्जरी त्यसको एउटा आधुनिक र महत्वपूर्ण भाग हो । जनरल सर्जरी व्यापक विषय हो भने ल्याप्रोस्कोपिक सर्जरी त्यसको आधुनिक दृष्टिकोण र अभ्यासको एउटा प्रमुख विधा मानिन्छ ।

नेपालमा अहिले अधिकांश जनरल सर्जन तथा ग्यास्ट्रो सर्जनहरूले ल्याप्रोस्कोपिक सर्जरीलाई आफ्नो नियमित अभ्यासको रुपमा आत्मसात गरेका छन् । बिरामीको माग पनि बढ्दो क्रममा छ, किनभने शल्यक्रियामा शरीरलाई हुने चोटलाई सम्भव भएसम्म सानो बनाउनुपर्ने आवश्यकता हुन्छ ।

झन्डै दस वर्षअघि नयाँ लाग्ने यो प्रविधि आज अधिकांश अस्पतालमा एपेन्डिक्स, पित्तथैली र आन्द्रासम्बन्धी अप्रेशनका लागि सामान्य अभ्यासको रुपमा प्रयोग भइरहेको छ । पोखरासहित देशका विभिन्न सहर र अस्पतालहरूमा यस विधाका दक्ष सर्जनहरूले यसलाई प्रभावकारीरुपमा प्रयोग गर्दै आएका छन् ।

ल्याप्रोस्कोपिक सर्जरीका धेरै फाइदा छन् । यसमा सानो मात्र चिरा बनाइने भएकाले घाउ छिटो निको हुन्छ, कम दुखाइ हुन्छ र अस्पतालमा बसाइ पनि छोटो हुन्छ । बिरामी छिट्टै सामान्य जीवनमा फर्कन सक्छन् । साथै, क्यामेराले देखाएको दृश्य आँखाले देखेजस्तो मात्र नभई दुईदेखि पाँच गुणा ठूलो हुने भएकाले चिकित्सकलाई रोग पहिचान गर्न सजिलो हुने गर्दछ । यसरी पेटभित्रका लुकेका समस्या वा अन्य रोगहरू समेत तुरुन्तै पत्ता लगाउन सकिने हुँदा ल्याप्रोस्कोपिक सर्जरी पछिल्लो समयमा बिरामीहरूकै मुख्य रोजाईको सर्जरी विधा बनेको छ ।

शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.