• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अमेरिका र युरोपमा मन्किपक्स फैलिँदै,मन्किपक्स’बारे अनुसन्धान भइरहेको

  •  शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

वासिङटन । स्वास्थ्य निकायहरू र स्थानीय सञ्चार माध्यमले अमेरिका, क्यानडा, स्पेन, पोर्चुगल र बेलायतमा ‘मन्किपक्स’बारे अहिले अनुसन्धान भइरहेको जनाएका छन् ।

हालैमात्र अमेरिकामा एकजनामा मन्किपक्स भएको पुष्टि भएको छ । क्यानडामा अन्य आशंकित घटनाहरूबारे छानबिन चलिरहेको छ । त्यसैगरी पोर्चुगलमा पाँचवटा र स्पेनमा सातवटा संक्रमणका घटना पुष्टि भएका छन् ।

मन्किपक्स’ मध्य तथा पश्चिमी अफ्रिकाका विकट भागहरूमा बढी मात्रामा देखापर्ने गरेको छ । यी क्षेत्रमा पुग्नेहरूले यस रोगलाई अन्यत्र सार्ने गरेको पाइएको छ ।

मन्किपक्स एक प्रकारको अनौठो भाइरल संक्रमण हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाकाअनुसार सामान्यतया हल्का संक्रमणको रूपमा देखिने यो रोगबाट प्राय: मानिसले केही साताभित्रै मुक्ति पाउँछन् । यो भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो ठूलो संख्यामा मानिसमा फैलिने जोखिम न्यून हुन्छ ।
यस रोगको पहिलो केस ७ मेमा बेलायतमा देखिएको थियो । बेलायतको स्वास्थ्य सुरक्षा निकायले ती व्यक्तिले हालसालै नाइजेरियाको भ्रमण गरेकाले उनले त्यहीबाट भाइरस बोकेर आएको हुनुपर्ने जनाएको छ । बेलायतमा अहिले नौ जनामा मन्किपक्सको पुष्टि भइसकेको छ ।

त्यसैगरी हालै अमेरिकाको मास्साचुसेत्स राज्यका एक पुरुषमा यो रोगको पुष्टि भएको हो । उनी पनि हालसालै १३ जना आशंकित मन्किपक्स संक्रमित माथि छानबिन भइरहेको क्यानडाको भ्रमण गरेर फर्केको बताइएको छ ।

छालामा खटिरा र ज्वरो आउनु, टाउको र माशंपेशी र ढाड दुख्नु , थकान महशुस हुनु तथा जिउ चिसिनु आदि यसका लक्षण हुन् ।

बीबीसीबाट ।

शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.