• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

  •  शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् । सबैभन्दा ठूलो क्षति पूर्वी खार्किव क्षेत्रमा भएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार खार्किवको किभस्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुँदा भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो । सो भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको छ भने नजिकैको अर्को घर पनि क्षतिग्रस्त भएको उहाँले टेलिग्राममार्फत जानकारी दिनुभयो । खार्किवका मेयर इगोर तेरेखोभका अनुसार उक्त आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेमध्ये छ वर्ष र ११ वर्षका दुई बालक तथा १७ वर्षीया किशोरी पनि रहेका छन् । घटनाले आवासीय क्षेत्रमा ठूलो त्रास सिर्जना गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसैबीच ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सान्डर गान्झाका अनुसार निकोपोल जिल्लामा भएको आक्रमणमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् । उहाँका अनुसार रूसी सेनाले ड्रोन, तोपखाना र रकेट प्रयोग गरी उक्त क्षेत्रमा करिब २० पटक प्रहार गरेको थियो । दक्षिणी युक्रेनको जापोरिझिया क्षेत्रमा पनि रुसी ड्रोन आक्रमण भएको छ । क्षेत्रीय प्रशासन प्रमुख इभान फेडोरोभका अनुसार सो आक्रमणमा एक बालक घाइते भएका छन् । खार्किव क्षेत्रकै चुगुइभ सहरमा पनि ड्रोन आक्रमण भएको छ ।

सहरकी मेयर हलीना मिनायेभाले सहरको केन्द्रमा रहेको एक घरमा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको बताउनुभयो । लगातार भइरहेको रुसी आक्रमणका कारण रातभरि युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । देशका धेरै भागमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो । यसैबीच पोल्यान्डको वायु सेनाले पनि सतर्कता बढाएको जनाएको छ । पोल्यान्डले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनसँग सीमा जोडिएका क्षेत्रको सुरक्षाका लागि आफ्ना सैन्य विमान परिचालन गरिएको जनाएको छ । ठूलो स्तरका रुसी आक्रमणका बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताइएको छ ।

शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.