• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अर्थोपेडिक अंकोलोजी : उपचार र सचेतना

  •  बुधबार, चैत ०४, २०८२ मा प्रकाशित

अर्थोपेडिक अंकोलोजी भनेको हाडजोर्नी, मांसपेशी तथा नरम तन्तुमा देखिने क्यान्सर तथा क्यान्सर जस्तै रोगहरूको पहिचान, उपचार र व्यवस्थापनसँग सम्बन्धित चिकित्सा विधा हो । हाडजोर्नीको क्यान्सर दुर्लभ भए पनि समयमै पहिचान र सही उपचार भएमा बिरामीको जीवन स्वस्थ राख्न सकिन्छ ।

नेपाल जस्तो विकासोन्मुख देशमा यस सम्बन्धी जनचेतनाको अभावले गर्दा धेरै बिरामीहरु आफ्‌नो स्वास्थ्य जाँचका लागि ढिलो अस्पताल पुग्ने गरेकाले पनि यस प्रकारको क्यान्सर रोगको कारण बिरामीहरुको समयमै रोगको पहिचान गर्न नसकिएकाले धेरै बिरामीहरुको मृत्यु भैरहेको अवस्था छ ।

अर्थोपेडिक अंकोलोजीमा देखिने प्रमुख रोगहरू

0 हाडको क्यान्सर (Bone Cancer)

0 Osteosarcoma

0 Ewing Sarcoma

0 Chondrosarcoma

0 नरम तन्तुको क्यान्सर (Soft Tissue Sarcoma)

0 मांसपेशी, बोसो, नसामा देखिने क्यान्सर

0 मेटास्टेटिक बोन ट्युमर

0 स्तन, फोक्सो, प्रोस्टेट क्यान्सर हाडमा सर्ने अवस्था

लक्षणहरू :

0 लामो समयसम्म रहने हाड वा जोर्नीको दुखाइ हुने

0 राति दुखाइ बढ्नु

0 सुन्निनु वा गाँठो देखिनु

0 हाड कमजोर भएर सानो चोटमै भाँचिनु

0 तौल घट्नु, थकान महसुस हुनु

यी लक्षणहरूलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्दा रोग जटिल बन्न सक्छ ।

निदान प्रक्रिया

अर्थोपेडिक अंकोलोजीमा सही निदान अत्यन्तै महत्वपूर्ण हुन्छ । सही निदानका लागि निम्नानुसारका सेवा प्रभावकारी हुन्छन् :

0 एक्स–रे

0 एमआरआई

0 सिटी स्क्यान

0 बायोप्सी

0 रक्त परीक्षण

यसखाले क्यान्सरमा बायोप्सीबिना उपचार सुरु गर्नु जोखिमपूर्ण हुन सक्छ ।

उपचार विधिहरू 

शल्यक्रिया

0 ट्युमर पूर्णरुपमा हटाउने

0 अंग बचाउने शल्यक्रिया

0 आवश्यक परे अंग सर्जरी गरी फाल्ने

किमोथेरापी

0 क्यान्सर कोष नष्ट गर्न औषधि प्रयोग

0 यो शल्यक्रियाअघि वा पछि दिइन्छ

रेडियोथेरापी 

0 विकिरण प्रयोग गरेर क्यान्सर कोष नष्ट गर्ने

पुनःस्थापना सेवा (Rehabilitation) :

0 फिजियोथेरापी

0 कृत्रिम अंग

0 मानसिक परामर्श

0 जनचेतना

जनचेतनाका प्रमुख उद्देश्य :

0 प्रारम्भिक लक्षण चिन्न सिकाउने

0 समयमै विशेषज्ञकहाँ जान प्रेरित गर्ने

0 क्यान्सर पनि उपचारयोग्य रोग हो भन्ने सन्देश फैलाउने

0 सामाजिक विभेद र डर हटाउने

नेपाली समुदायमा धेरै बिरामीले क्यान्सरलाई भाग्यसँग जोडेर ढिला उपचार खोज्ने प्रवृत्ति छ । यस किसिमका विचारलाई हटाउनु अति आवश्यक देखिन्छ ।

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.