• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कोरोना भगाउन उत्तर कोरियामा अदुवा र मह मिसाएको चिया वा जडीबुटीको तातोपानी खान सल्लाह

  •  आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित

प्याेङयाङ । उत्तर कोरियाले अहिले कोरोना भाइरसविरद्धको कुनै एन्टिभाइरल औषधिको पहुँचविना खोप नलिएका नागरिकमाझ फैलिरहेको कोभिड १९ को सामना गरिरहेको छ । २०२० को सुरुतिर मुलुकका चारैतिरका सिमाना बन्द गरेर उत्तर कोरियाले आफूलाई महामारीबाट जोगाउने कोसिस गरेको थियो ।

विगतमा किम जोङ उनको नेतृत्वमा रहेको सरकारले बाह्य चिकित्सकीय सहयोग अस्वीकार गरेको थियो । ‘ज्वरो’संज्ञा दिइएको कोभिड संक्रमणविरुद्ध लड्न अहिले उत्तर कोरियामा परम्परागत विधिहरू अवलम्वन गरिएका छन् ।

सत्तारूढ पार्टीको मुखपत्र रोदोङ सिम्नुनले गम्भीर रूपमा संक्रमण नभएकाहरूलाई अदुवा वा मह मिसाएको चिया वा जडीबुटी पात मिश्रित तातो पानी खान सल्लाह दिएको छ । यस्ता तातो पेय पदार्थले घाँटी दुख्ने वा खोकी लाग्ने जस्ता कोभिडका लक्षणबाट आराम दिलाउने र बिरामीहरूलाई जलविनियोजको समस्याबाट समेत जोगाउन मद्धत पुर्‍याउने बताइएको छ ।

यस्ता पेय पदार्थको सेवनबाट जलन र पीडाबाट पनि मुक्ति दिन सक्छन् । यस सरकारी अखबार सिम्नुनले बिहान बेलुका सरकारले भनेजस्तै नुनपानीले गार्गल गर्दै आएका एक दम्पतिको अन्तर्वार्ता लिएको थियो । ‘एन्टिसेप्टिक झोल’ बनाउनका लागि हजारौ टन बराबरको नुन प्याेङयाङमा पठाइएको छ ।

केही अध्ययनले गार्गाल गर्दा र नुनपानीले नाक पखाल्दा भाइरससँग लड्न सकिने सल्लाह दिएका छन् । तर यस्ता विधिसँग कोभिड संक्रमण फेलिनबाट रोक्ने नगण्य प्रमाण रहेको छ । देशव्यापी कडा लकडाउन लागु गरिएको उत्तर कोरियामा औषधिको सहज वितरणका लागि किमका आदेशमा सेनालाई परिचालन गरिएको छ ।
सरकारी टेलिभिजनले बिरामीहरूलाई इवुप्रोफेन र एमोक्सिल्लिनलगायत अन्य पेनकिलरको पनि प्रयोग गर्ने सल्लाह दिएको छ ।

बिरामीलाई कोभिडबाट जोगाउन मद्धत पुर्‍याउने प्याक्लोभिड, मोल्नुपिराभिर र रेम्डेस्भिर जस्ता केही मान्यता प्राप्त एन्टिभाइरल औषधि पनि छन् ।

ग्रामीणस्तरमा आधाभूत सेवादेखि सरकारी अस्पतालहरूमा विशेष उपचार निशुल्क बनाउन स्वास्थ्य प्रणाली स्थापित गरिएको छ । तर, उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका अधिकांशले स्वास्थ्य उपचारका लागि त्यहाँ पैसा तिर्नुपर्ने बताउँछन् ।

यसैगरी हालै चीनको सेन्याँगबाट चिकित्सकिय सामानहरू ल्याउनका लागि उत्तर कोरियाले तीनवटा विमान पठाएको खबर पनि सार्वजनिक भएको छ ।

बीबीसीबाट ।

आइतबार, जेठ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.