• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दम रोगको उपचार र सही सावधानी

  •  सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

दम फोक्सोको एक दीर्घकालीन रोग हो, जसमा श्वासनली क्रमशः साँघुरिँदै जान्छ र फोक्सोको काम गर्ने क्षमता घट्दै जान्छ । यो रोग विश्वभर हुने मृत्युको कारणमध्ये तेस्रो स्थानमा पर्छ । नेपालमा गरिएको अनुसन्धानअनुसार प्रति १० जना व्यक्तिमध्ये करिब १ जनामा दम रोग रहेको देखिएको छ । कुल जनसंख्याको करिब ११.७ प्रतिशत मानिस दम रोगबाट प्रभावित छन् । दम भएका व्यक्तिमा प्रायः लामो समयदेखि खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने तथा सास फेर्दा घ्यार्रघ्यार्र आवाज आउने जस्ता लक्षण देखिन्छन् ।

दम रोगका मुख्य कारणहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन, दाउरा वा कोइलाको धुवाँमा लामो समय बस्नु, धुलो, धुवाँ तथा वायु प्रदूषण प्रमुख मानिन्छन् । दम पूर्णरुपमा निको नहुने भए पनि नियमित औषधि सेवन, इन्हेलरको प्रयोग तथा धूम्रपान त्याग्दा यसलाई राम्रोसँग नियन्त्रणमा राख्न सकिन्छ । समयमै उपचार गरेमा रोग बढ्ने गति कम गर्न सकिन्छ र यो रोगको कारण मानव स्वास्थ्यमा हुनसक्ने असरबाट बच्न सकिन्छ ।

चिसो मौसममा दम किन बढ्छ ?

दम भएका बिरामीले चिसो मौसममा विशेष सावधानी अपनाउनुपर्छ, किनकि चिसोले श्वासनली झन् साँघुरो बनाइदिन्छ र संक्रमणको जोखिम बढाउँछ । चिसोपनाले हुने एलर्जी, न्यानो हुन आगो ताप्दा आउने धुवाँ, चुरोट तथा हुक्काको अत्यधिक प्रयोगले श्वास–प्रश्वाससम्बन्धी समस्या अझ बल्झिन सक्छ । दम दीर्घकालीन रोग भए पनि चिसो मौसममा सही सावधानी अपनाए बिग्रिनबाट जोगाउन सकिन्छ ।

दम भएका बिरामीले चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरू

१. शरीर न्यानो राख्ने :

– न्यानो लुगा लगाउने ९ज्याकेट, टोपी, मफलर आदि०

– घरभित्र न्यानो वातावरण बनाउने र चिसो हावाबाट जोगिने

२. प्रदूषण र धुवाँबाट टाढा रहने :

– चुरोटको धुवाँ, धुलो तथा चुलोको धुवाँबाट टाढा रहने

– बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने

३. औषधि नियमित प्रयोग गर्ने :

– डाक्टरको सल्लाहअनुसार इन्हेलर तथा अन्य औषधि नियमित प्रयोग गर्ने

– औषधि खाँदा बानी पर्छ भन्ने गलत धारणा त्याग्ने

४. तातो खानेकुरा सेवन गर्ने :

– तातो पानी, झोल, सुप तथा तातो दूध पिउने

– धेरै चिसो पानी, आइसक्रिम जस्ता चिसा खानेकुरा कम गर्ने

५. संक्रमणबाट जोगिने :

– रुघाखोकी भएका व्यक्तिबाट टाढा रहने

– हात सफा राख्ने र मास्क प्रयोग गर्ने

– डाक्टरको सल्लाहअनुसार फ्‌लु भ्याक्सिन लगाउने

६. सास फेर्ने अभ्यास :

– डाक्टरको सल्लाहअनुसार हलुका प्राणायाम वा श्वासप्रश्वास अभ्यास गर्ने

– अत्यधिक चिसोमा भारी व्यायाम नगर्ने

कस्तो अवस्थामा तुरुन्त अस्पताल जाने ?

– सास फेर्न अचानक धेरै गाह्रो भएमा

– खकारको रङ अचानक परिवर्तन भएमा

– ज्वरो आएमा

– छाती दुखेमा

– ओठ, हात वा नङ निलो देखिएमा

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.