• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

इजरायलले गाजामा जानाजान कुपोषणको सङ्कट निम्त्याएको छ ः एमएसएफ

  •  बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

जेनेभा । अन्तराष्ट्रिय आपतकानिल मानविय चिकित्सा सेवा ९एमएसएफ० ले इजरायले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान सङ्कट निम्त्याएको बताएको छ । जसको कारण शिशु तथा गर्भवती र स्तनपान गराउने महिलाहरूमा नकरात्मक प्रभाव पारी जटिल कुपोषण संकट सिर्जना गरेको जनाइएको छ ।

गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको वितरणलाई अवरोध गर्ने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनले गत वर्ष गरेको हानि नोक्सानीको वारेमा पनि एमएसएफले प्रतिवेदनमा उल्लेख गरेको छ । एमएसएफको नामले चिनिने आपतकानिल मानविय चिकित्सा सेवाले गाजा पट्टीमा चार स्वास्थ्य सुविधाहरूमा सन् २०२४ को अन्त्य देखि सन् २०२६ को सुरुवातसम्मको अवस्थाको विश्लेषणमा आधारित प्रतिवेदन सार्वजनिक गरेको हो । विश्लेषणले कुपोषित आमाहरूबाट जन्मेका शिशुहरूमा उच्च मृत्यु दर र गर्भपातलगाएतका समस्या देखाएको छ ।

इजरायलले अत्यावश्यक वस्तुहरूको प्रवाहमा नाकाबंदी र चिकित्सा सुविधाहरू लगायतमा पूर्वाधारमा आक्रमण जारी राखेका कारण यस्तो अवस्था सिर्जना भएको एमएसएफले जनाएको छ । असुरक्षा, विस्थापन, सहायतामा प्रतिबन्ध, खाना र चिकित्सा सेवामा सीमितताले मातृ शिशर स्वास्थ्यमा विनासकारी प्रभाव पारेको उल्लेख गर्दै एमएसएप विज्ञप्तिसमेत जारी गरेको छ ।

दुई वर्षको विनाशकारी द्वन्द्वपछि गत अक्टोबरदेखि युद्धविराम भए तापनि स्थिति अत्यन्त नाजुक रहेको पनि एमएसएफले चेतावनी दिइएको छ । यसै विच एमएसएफले इजरायली अधिकारीहरूलाई गाजामा सहायता र आपूर्तिको निर्बाध प्रवेशलाई तुरुन्तै अनुमति दिन आह्वान गरेको छ । एमएसएफले गत जुन र जनवरीको बीचमा खान युनूस र गाजा शहरका अस्पतालहरूमा नवजात सघन स्याहार कक्षमा उपचार गराइरहेका २०० भन्दा बढी आमा र नवजात शिशुहरूबाट तथ्याङ्क सङ्कलन गरेको बताएको छ ।

विश्लेषणले आधाभन्दा बढी महिलाहरू गर्भावस्थाको कुनै न कुनै समयमा कुपोषणबाट प्रभावित भएको पत्ता लगाएको छ भने ती मध्ये एक चौथाइ अझै पनि कुपोषित अवस्थामा रहेको जनाइएको छ । कुपोषित आमाहरूबाट जन्मेका ९० प्रतिशत शिशुहरू समय अगावै जन्मेको र ८४ प्रतिशतको जन्मदै वजन कम भएको प्रतिवेदनले पत्ता लगाएको छ । कुपोषणबाट प्रभावित आमाहरूबाट जन्मेका शिशुहरूमा नवजात मृत्युदर कुपोषणबिना आमाहरूबाट जन्मेका शिशुहरूको तुलनामा दुई गुणा बढी भएको एमएसएफले जनाएको छ ।

एमएसएफले अक्टोबर २०२४ र डिसेम्बर २०२५ को बीचमा खान युनूसमा बाह्य रोगी उपचारात्मक आहार कार्यक्रममा भर्ना भएका छ महिना भन्दा कम उमेरका ५१३ जना शिशुहरूको तथ्याङ्कको आधारमा विश्लेषण गरेको जनाएको छ।रासस

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.