• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

समुदायको हितमा समर्पित भिष्मकुमार श्रेष्ठ

  •  आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

स्वास्थ्य सेवा र समाज सेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिने भिष्मकुमार श्रेष्ठ रत्ननगर पोलिक्लिनिक, चितवनसँग आबद्ध रहँदै लामो समयदेखि समुदायको हितमा समर्पित भई कार्यरत हुनुहुन्छ । उहाँले स्वास्थ्य सेवामार्फत मात्र होइन, सामाजिक चेतना अभिवृद्धि, जनस्वास्थ्य सुधार तथा सेवामुखी अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आफूलाई एक जिम्मेवार नागरिकको रूपमा स्थापित गर्नु भएको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा श्रेष्ठको योगदान उल्लेखनीय छ । रत्ननगर पोलिक्लिनिकबाट उहाँले बिरामीको उपचारलाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहनु भएको छ । सीमित स्रोत र साधनका बाबजुद पनि उहाँले बिरामीलाई सहुलियतपूर्ण र विश्वासिलो सेवा दिनु आफ्‌नो कर्तव्य ठान्नु भएको छ ।

स्वास्थ्य सेवा भनेको केवल रोगको उपचार मात्र नभई जनचेतना फैलाउने कार्य पनि हो भन्नेमा श्रेष्ठको स्पष्ट धारणा छ । त्यसैले उहाँले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ । गाउँ र टोलमा स्वास्थ्य शिविर आयोजना गर्ने, सर्वसाधारणलाई रोगबाट बच्ने उपायबारे जानकारी दिने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कार्यमा श्रेष्ठको विशेष योगदान रहेको छ । उहाँले जनतालाई समयमै स्वास्थ्य जाँच गराउन र सानो समस्यालाई पनि बेवास्ता नगर्न सधैं सुझाव दिँदै आउनु भएको छ ।

समाज सेवामा पनि श्रेष्ठको भूमिका उत्तिकै महत्वपूर्ण छ । उहाँ लायन्स क्लबसहित विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध रहनुका साथै सहकार्य गर्दै विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग पुर्‍याउने कार्य गर्दै आउनु भएको छ । प्राकृतिक विपत्ति, महामारी वा अन्य संकटका समयमा श्रेष्ठले राहत वितरण, औषधि सहयोग तथा आवश्यक सेवा उपलब्ध गराउन अग्रसरता देखाउनु भएको थियोे ।

भिष्मकुमार श्रेष्ठको कार्यशैलीमा सेवाभाव, इमानदारी र अनुशासन झल्किन्छ । उहाँले आफ्‌नो पेशागत दायित्वलाई उच्च प्राथमिकतामा राख्दै समयमै सेवा दिनु, बिरामीसँग आत्मीय व्यवहार गर्नु तथा सहकर्मीहरूसँग सहकार्य गर्दै काम गर्नु जस्ता गुणलाई अपनाउनु भएको छ । यसले गर्दा उहाँ युवा स्वास्थ्यकर्मी मात्र नभई एक असल समाजसेवीको रूपमा परिचित हुनुहुन्छ ।

पछिल्लो समय श्रेष्ठ स्वास्थ्य सेवा र समाज सेवाको क्षेत्रमा सक्रिय हुनुहुन्छ । रत्ननगर पोलिक्लिनिक, चितवनमार्फत उहाँले पुर्‍याउँदै आएको योगदानले समुदायमा सकारात्मक प्रभाव पारेको छ । आगामी दिनमा पनि श्रेष्ठले यस्तै सेवामूलक कार्यहरूलाई निरन्तरता दिँदै समाजलाई अझ सुदृढ र स्वस्थ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.