• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कपोलकल्पित विज्ञापन नियन्त्रण गर्न विज्ञापन बोर्डलाई औषधि व्यवस्था विभागको अनुरोध

  •  बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

काठमाडौँ । औषधिको नाममा विभिन्न सञ्चार माध्यम, अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेका भ्रामक, अप्रमाणित र कपोलकल्पित विज्ञापन नियन्त्रण गर्न औषधि व्यवस्था विभागले विज्ञापन बोर्डलाई अनुरोध गरेको छ।

विभागका अनुसार पछिल्लो समय विभिन्न वस्तु तथा सेवाहरूलाई औषधिको रूपमा प्रचार गर्दै वैज्ञानिक प्रमाणबिनै अतिरञ्जित दाबी गर्ने, रोग निको हुने सुनिश्चितता दिने तथा भ्रामक प्रचार सामग्री प्रसारण गर्ने क्रम बढ्दो छ। यस्ता गतिविधिप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

विभागले विज्ञापन बोर्डलाई पत्राचार गर्दै यस्ता विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै जनस्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले तत्काल नियन्त्रण आवश्यक रहेको जनाएको हो। पत्रमा औषधि ऐन, २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अनुसार औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त नगरी कुनै पनि औषधिसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।

विभागले विज्ञापन बोर्डलाई स्वीकृतिविहीन औषधिसम्बन्धी विज्ञापन रोक्न आवश्यक पहल गर्न तथा सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरेको छ। पत्रमा कुनै पनि औषधिको विज्ञापन प्रसारण गर्नु अघि विभागबाट स्वीकृति प्राप्त भए–नभएको अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरिएको छ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्यद्वारा हस्ताक्षरित उक्त पत्रमा सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषय भएकाले सञ्चारमाध्यम र विज्ञापनसम्बन्धी निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले पछिल्लो समय सामाजिक सञ्जालमा “चमत्कारी औषधि”, “१०० प्रतिशत रोग निको हुने”, “तुरुन्त असर गर्ने” जस्ता दाबी सहितका विज्ञापन तीव्र रूपमा बढेकाले नियमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.