• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य सेवामा आधुनिकीकरण र पहुँचयोग्यताबारे छलफलसहित चितवनमा ‘एनेमेकन–२०२६’ सुरु

  •  आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

भरतपुर । नेपाल चिकित्सक संघद्वारा आयोजित ३०औँ ‘एनेमेकन–२०२६’ तथा पाँचौँ नेशनल हेल्थ समिट चितवनको मेडिकल सिटी भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको छ। ‘आधुनिक, सुलभ र समान स्वास्थ्य सेवामार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने मूल नारासहित आयोजित दुईदिने सम्मेलनमा नेपाल, चीन र भारतसहितका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता तथा स्वास्थ्य क्षेत्रका नीतिनिर्माताहरूको सहभागिता रहेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर सम्बन्धी चुनौतीहरूको समाधानका लागि नवप्रवर्तनमा केन्द्रित बहसलाई अघि बढाउने लक्ष्य राखेको छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), संघीय स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्थानीय तह लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनअन्तर्गत ‘एनएचएस–४ घोषणापत्रको समीक्षा’, ‘एआई, डिजिटल स्वास्थ्य तथा नवप्रवर्तन’, ‘एन्टिमाइक्रोबियल प्रतिरोध : मौन महामारी’ तथा ‘स्वास्थ्यकर्मीका मेडिको–लिगल समस्या र बर्नआउट’ विषयमा चारवटा विशेष प्यानल छलफल आयोजना गरिएको छ।

त्यसैगरी वैज्ञानिक सत्रअन्तर्गत क्यान्सर उपचार, आपत्कालीन अवस्थामा अल्ट्रासाउन्ड तथा इकोको प्रयोग, नेपालमा आणविक चिकित्सा, मेटाबोलिक सिन्ड्रोम, रक्तसम्बन्धी रोग, मिर्गौला रोग, मानसिक स्वास्थ्य, योग तथा ध्यान, ल्याप्रोस्कोपिक शल्यक्रिया, बाँझोपन सेवा, ट्रमा तथा आकस्मिक सेवा, प्रतिरक्षा विज्ञान तथा मातृ मृत्युदर न्यूनीकरणलगायत विषयमा वैज्ञानिक प्रस्तुतीकरण भएका छन्।

कार्यक्रम संयोजक डा. महेन्द्र अग्रहरीका अनुसार सम्मेलनमा तीनवटा सभाकक्षमा एकसाथ प्यानल छलफल, कार्यपत्र प्रस्तुतीकरण तथा रोगसम्बन्धी अनुसन्धानका नतिजाहरू प्रस्तुत भइरहेका छन्। देशभरबाट करिब ३८० जना सहभागी रहेको सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य बीमा, स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा आधुनिक प्रविधिको प्रयोगजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको छ।

भोलि आइतबार हुने औपचारिक उद्घाटन समारोहमा नेपाल चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिनेछ। त्यसपछि बाँकी वैज्ञानिक शोधपत्रहरू प्रस्तुत तथा छलफल गरिनेबारे डा. शंकर लौडारीले जानकारी दिनुभयो ।


आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.