• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जोर्नी प्रत्यारोपण उपचार सफल बनाउन दक्ष टोली र आधुनिक सेटअप आवश्यक पर्छ : डा. गौरव न्यौपाने (भिडियो)

  •  बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

चितवन । जोर्नी प्रत्यारोपण उपचार (ज्वाइन्ट रिप्लेसमेन्ट) सफल बनाउन आधुनिक प्रविधियुक्त अस्पताल, दक्ष चिकित्सकको टोली र प्रभावकारी पुनःस्थापना सेवाको महत्वपूर्ण भूमिका रहने वरिष्ठ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. गौरव न्यौपानेले बताएका छन्। उनका अनुसार उमेर बढ्दै जाँदा, जोर्नी घिस्रिँदा, चोटपटक लाग्दा वा विभिन्न रोगका कारण घुँडा तथा हिप जोर्नीमा गम्भीर समस्या देखिन सक्छ। यस्तो अवस्थामा बिरामीलाई सामान्य जीवनमा फर्काउन जोर्नी प्रत्यारोपण प्रभावकारी उपचारका रूपमा प्रयोग गरिन्छ।

डा. न्यौपानेले जोर्नी प्रत्यारोपण केवल शल्यक्रिया मात्र नभई एक समग्र उपचार प्रक्रिया भएको बताए। “यसका लागि अनुभवी अर्थोपेडिक सर्जन, एनेस्थेसिया विशेषज्ञ, नर्सिङ टोली, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीको समन्वित सहभागिता आवश्यक पर्छ,” उनले भने। उनका अनुसार जोर्नी प्रत्यारोपण गर्नुअघि बिरामीको स्वास्थ्य अवस्थाको विस्तृत मूल्याङ्कन गरिन्छ। मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका समस्या भए–नभएको परीक्षण गरी शल्यक्रियाका लागि बिरामीलाई तयार बनाइन्छ।

अत्याधुनिक अपरेशन थिएटर, संक्रमण नियन्त्रणका विशेष मापदण्ड र गुणस्तरीय प्रत्यारोपण सामग्रीको प्रयोगले शल्यक्रियाको सफलता दर अझै बढाएको डा. न्यौपानेले बताए। हाल आधुनिक प्रविधिको प्रयोगका कारण जोर्नी प्रत्यारोपण उपचार पहिलेभन्दा सुरक्षित र प्रभावकारी बन्दै गएको उनको भनाइ छ।

शल्यक्रियापछि बिरामीलाई छिटो हिँडडुल गराउने तथा नियमित फिजियोथेरापीमार्फत पुनःस्थापनामा जोड दिइन्छ। उपचारपछि अधिकांश बिरामीले दुखाइबाट राहत पाउने र दैनिक गतिविधि सहज रूपमा गर्न सक्ने डा. न्यौपानेले जानकारी दिए।उनले जोर्नी दुख्ने सबै बिरामीलाई प्रत्यारोपण आवश्यक नपर्ने स्पष्ट पार्दै औषधि, व्यायाम, तौल नियन्त्रण र फिजियोथेरापीबाट पनि धेरै अवस्थामा लाभ लिन सकिने बताए। तर जोर्नी अत्यधिक क्षति भइसकेको अवस्थामा प्रत्यारोपण नै उपयुक्त विकल्प बन्ने उनको भनाइ छ।

नेपालमा पछिल्ला वर्षहरूमा जोर्नी प्रत्यारोपण सेवाको विस्तार हुँदै गएको उल्लेख गर्दै डा. न्यौपानेले दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य पूर्वाधारको विकाससँगै बिरामीहरूले स्वदेशमै गुणस्तरीय सेवा प्राप्त गर्न थालेको बताए। स्वास्थ्य समस्या लामो समयसम्म बेवास्ता नगरी समयमै विशेषज्ञ चिकित्सकको परामर्श लिन उनले सबैलाई आग्रह गरेका छन्।

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.