• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

नयाँ डिजिटल पोर्टल ‘हेलो एनएमसी’ सञ्चालनमा

  •  शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो सेवा प्रवाहलाई अझ पारदर्शी, छरितो, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नयाँ डिजिटल पोर्टल ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ। काउन्सिलले आम नागरिक तथा दर्तावाला चिकित्सक दुवैलाई लक्षित गर्दै जिज्ञासा, गुनासो, उजुरी तथा रचनात्मक सुझावहरू अनलाइनमार्फत नै दर्ता गर्न सकिने गरी यो पोर्टल औपचारिक रूपमा सुरु गरेको हो।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। काउन्सिलका दैनिक कामकाज, प्रशासनिक सेवा वा समग्र चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना कुराहरू सिधै अनलाइन माध्यमबाट काउन्सिल समक्ष पुर्‍याउन सकिने व्यवस्था मिलाइएको छ। यो प्रविधिमैत्री व्यवस्थासँगै अब सेवाग्राहीहरू काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनुपर्ने बाध्यता अन्त्य भएको छ।

डिजिटल सेवा प्रयोग गर्नका लागि काउन्सिलले विभिन्न ४ वटा सहज तरिकाहरू निर्धारण गरेको छ। काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले सिधै doctor.nmc.org.np मा लगइन गरी आफ्नो व्यक्तिगत एकाउन्ट मार्फत व्यावसायिक वा प्रशासनिक गुनासो सुरक्षित रूपमा दर्ता गर्न सक्नेछन्। सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा गएर त्यहाँ उपलब्ध “Hello NMC” पोर्टलमा क्लिक गरी आफ्ना भनाइहरू राख्न सक्ने छन्।

मोबाइलको क्यामेरा वा क्युआर स्क्यानर एपमार्फत सार्वजनिक सूचनामा रहेको QR कोड स्क्यान गरेर सोझै डिजिटल फारम भर्न तथा काउन्सिलको आधिकारिक इमेल [email protected] मा आवश्यक प्रमाण र लिखित पत्र पठाएर पनि उजुरी दर्ता गराउन सकिने सुविधा दिइएको छ।

उजुरी तथा गुनासोकर्ताको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै काउन्सिलले यस पोर्टलमा उच्च गोपनीयता र आधुनिक ट्र्याकिङ प्रणाली समेत जडान गरेको छ। जसअनुसार सेवाग्राहीले आफ्नो पहिचान खुलाएर वा आफ्नो नाम पूर्ण रूपमा गोप्य राखी सुरक्षित तवरले उजुरी दर्ता गराउन सक्ने छन्।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.