• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

गाउँमै फिजियोथेरापी सेवाले बिरामीलाई सहज

  •  बिहिबार, असार १८, २०८३ मा प्रकाशित

ढोरपाटन । स्थानीय काठेखोला गाउँपालिका–८ लेखानीस्थित लेखानी स्वास्थ्य चौकीले फिजियोथेरापी सेवा दिन थालेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बजारमा पुगेर फिजियोथेरापी सेवा लिन सास्ती हुने भएकाले स्वास्थ्य चौकीमै सेवा दिन थालेको हो ।

स्थानीयले देश तथा विदेशबाट दाता खोजेर स्वास्थ्य चौकीमै उक्त सेवा दिन थालेपछि बिरामीलाई बागलुङ बजार धाउन पर्ने बाध्यता हटेको छ । रु ३७ लाखको लगानीमा वडा कार्यालयले तीन कोठाको भवन निर्माण गरी उक्त सेवा सञ्चालन गरेको स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले जनाकारी दिनुभयो । उक्त भवनमा फिजियोथेरापीसँगै किशोरकिशोरीमैत्री सेवा र स्तनपान कक्ष राखिएको छ । अहिले स्वास्थ्य चौकीमै भएका जनशक्तिबाटै सेवा सञ्चालन हुँदै आएको छ ।

हाल स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख निउरेले बताउनुभयो । हरेक दिन पाँच जनाको हाराहारीमा फिजियोथेरापी गराउनुपर्ने नशासम्बन्धी रोगका बिरामी आउने गरेको स्वास्थ्यबाट थाहा भएको छ । निउरेले भन्नुभयो, “गाउँबाट बागलुङ बजार पुगेर फिजियोथेरापी गराउन सजिलो छैन, हालै यो सुविधा दिने थालेका हौँ, स्वास्थ्य चौकीमा दैनिक ३० जना बिरामी आउँ छन्, त्यसमध्ये पाँच÷सात जना त फिजियोथेरापी गराउने हुन्छन् ।”

स्वास्थ्य चौकीबाट विद्यालय तहमा पढ्ने किशोरकिशोरीमा आउने शारीरिक परिवर्तनसँगै पर्ने समस्या, यौनरोग, किशोरीका लागि आइरन चक्की खुवाउने, महिनावारीका कारण आउने समस्या जस्ता विषयमा यहाँ परामर्श र औषधि वितरण गर्दै आएका छ । त्यसबाहेक किशोरकिशोरीको शरीरमा हेमोग्लोबिनको जाँच पनि गर्ने प्रमुख निउरे बताउनुहुन्छ ।

स्थानीय मनिकला छन्त्यालले गाउँमै फिजियोथेरापी सेवा पाएपछि सदरमुकाम बागलुङ बजार जानुपर्ने बाध्यता हटेको बताउनुभयो । हरेक वर्ष दुई हजार ६०० को हाराहारीमा बिरामीले सेवा लिने गरेको उक्त केन्द्रबाट चालु आर्थिक वर्षको हालसम्म दुई हजार ५०० बढी बिरामीले त्यहाँबाट स्वास्थ्य परीक्षण गराइ सकेका छन्।रासस

बिहिबार, असार १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.