• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

इन्टरभेन्सनल कार्डियोलोजी र सेवा विस्तार

  •  शुक्रबार, असार १९, २०८३ मा प्रकाशित

इन्टरभेन्सनल कार्डियोलोजी हाम्रो देशमा केही दशकदेखि फस्टाउँदै आएको छ । हरेक वर्ष यस क्षेत्रमा विशेषज्ञहरूको संख्या बढ्दै गएको छ । अहिले देशमा टिएम (ट्रान्सक्याथेटर उपचार) सेवा सुरु भइसकेको छ । केही ठाउँमा थप सेवा सुरु हुने तयारी भइरहेको छ । धेरै डाक्टरहरू विदेशबाट सिकेर फर्किरहेका छन्, जसले गर्दा इन्टरभेन्सनल क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । अहिले हृदयसम्बन्धी सबै प्रकारका इन्टरभेन्सनल उपचारहरू गर्ने प्रयास भइरहेको छ ।

काठमाडौंमा मात्र नभई चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, विराटनगर, धरान, झापालगायत ठाउँमा मुटुरोग उपचारको संंस्थागत विकास हुनुका साथै जनशक्ति उत्पादन भैरहेका छन् । जसले गर्दा बिरामीहरू काठमाडौं गइहाल्नु पर्ने अवस्थामा कमी आएको छ ।

हाल नेपाल मुटु रोगको सेवा प्रवाहमा अन्य देशहरूको स्तरमा विस्तारै पुग्दै गएको छ । माथि उल्लेख गरिएझैँ काठमाडौँ बाहिरका केन्द्रहरूमा पनि सेवा विस्तार हुन थालेको छ । कहिलेकाहीँ काठमाडौँ बाहिरका चिकित्सकहरूले जटिल केसहरूबारे हामीसँग सल्लाह माग्ने गर्दछन् । सुरुमा केसहरूको सघनता केन्द्रमा हुन्छ । विस्तारै यी सेवा बाहिर फैलिँदै गएकाले केही वर्षभित्रै देशभरि यस्ता सेवा उपलब्ध हुने भएकाले मुटु रोगको क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गर्न सकिन्छ ।

इन्टरभेन्सनल कार्डियोलोजीका लागि अत्याधुनिक हार्डवेयर (क्याथ ल्याब मेसिन) र दक्ष जनशक्ति आवश्यक पर्छ, किनकि यो एक प्रकारको शल्यक्रिया जस्तै जोखिमयुक्त प्रक्रिया हो । सबै कुरा व्यवस्थित र मापदण्डअनुसार गर्नुपर्छ । यदि क्याथ ल्याबहरूलाई पर्याप्त सहयोग र व्यवस्थापन गरियो भने उपचारको परिणाम राम्रो आउने छ र बिरामीलाई फाइदा पुग्नेछ । तर तयारी र मापदण्ड कमजोर भएमा जटिलता आउन सक्छ । यसरी यो विधामा काम गर्ने जनशक्तिलाई बेलाबखत तालिम वा प्रशिक्षण दिँदै लैजाने हो भने क्रमशः सेवा विस्तारको गतिलाई थप प्रभावकारीरुपमा विकास गर्न सकिन्छ ।

शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.