• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कारवाही गर्न निर्देशन

  •  बुधबार, असार २४, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले परिपत्र गर्दै अनुमति नलिई सञ्चालनमा रहेका तथा न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

काउन्सिलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य र सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा महाशाखा तथा स्थानीय तहलाई पठाएको पत्रमा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरू कानुनबमोजिम सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनबाट देखिएको पत्रमा उल्लेख छ ।

सञ्चालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण र दर्तावाला योग्य जनशक्तिको अभाव पाइएको काउन्सिलले जनाएको छ । दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी तत्काल बन्द वा नियमानुसार कारवाही गर्ने र सञ्चालन अनुमति प्राप्त भएतापनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा नियमानुसार कारवाही गर्न काउन्सिलले भनेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य र सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा महाशाखा तथा स्थानीय तहलाई पठाएको पत्रमा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरू कानुनबमोजिम सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनबाट देखिएको काउन्सिलको छ ।

सञ्चालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण र दर्तावाला योग्य जनशक्तिको अभाव पाइएको काउन्सिलले जनाएको छ । दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी तत्काल बन्द वा नियमानुसार कारवाही गर्ने र सञ्चालन अनुमति प्राप्त भएतापनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा नियमानुसार कारवाही गर्न काउन्सिलले भनेको छ ।

बुधबार, असार २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.