• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  •  बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिबाट एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया गरिएको छ।

अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया करिब ३ घण्टा लगाएर सम्पन्न गरिएको थियो। नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा मुटुको यस्तो जटिल र दुर्लभ शल्यक्रिया गरिएको यो पहिलोपटक भएको डा. भट्टराईले जानकारी दिए।

काठमाडौंका ५२ वर्षीय एक पुरुषको गत साउन ५ गते शल्यक्रिया गरिएको र हाल बिरामी डिस्चार्जसमेत भइसकेका छन्। शल्यक्रियाका क्रममा दुई वटा भल्भ फेरिएको र एउटा मर्मत गरिएको थियो। डा. भट्टराईका अनुसार ६–७ महिनाअघि स्वास्थ्य परीक्षणका लागि आएका ती पुरुषमा श्वास फेर्न गाह्रो हुने र धेरै स्वाँस्वाँ हुनेजस्ता स्वास्थ्य समस्या थिए। परीक्षणका क्रममा उनका मुटुका तीन वटा भल्भमा असर पुगेको पत्ता लागेको थियो।

‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिबाट शल्यक्रिया गर्दा काखीमुनि सानो प्वाल मात्र पारिने डा. भट्टराईले बताए। यसले बिरामीको अस्पताल बसाइलाई छोटो बनाएको तथा शल्यक्रियापछि सङ्क्रमणको जोखिम कम गराएको उनको भनाइ छ। यसअघि यो प्रविधि नहुँदा छातीको हड्डी चिरेर ठूलो घाउ बनाउनुपर्ने हुन्थ्यो, जसले गर्दा बिरामीलाई निको हुन धेरै समय लाग्थ्यो।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.