• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन १८, २०८३
सोमबार, साउन १८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • ७ मिनेट 

मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)
  • ५८ मिनेट 

भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा
  • १ घण्टा 

इबोलाले बढायो गर्भवतीको जोखिम
  • २ घण्टा 

चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न
  • ७ घण्टा 

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
  • १ दिन 

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
  • १ दिन 

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • ३ दिन 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • ९. चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

  • १०. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

  •  सोमबार, साउन १८, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ फिजिसियन डा. शशांककुमार सिंहले मेटाबोलिक सिन्ड्रोमलाई पछिल्लो समय बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा चित्रण गर्दै समयमै पहिचान र जीवनशैलीमा सुधार नगरे यसले टाइप–२ मधुमेह, मुटुरोग, हृदयघात र स्ट्रोकजस्ता गम्भीर रोग निम्त्याउन सक्ने बताउनुभएको छ।

उहाँका अनुसार मेटाबोलिक सिन्ड्रोम कुनै एउटै रोग नभई शरीरमा एकैसाथ देखिने विभिन्न जोखिम कारकहरूको समूह हो। पेटको वरिपरि अत्यधिक बोसो जम्नु, उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढ्नु, ट्राइग्लिसराइडको मात्रा उच्च हुनु तथा एचडीएल (राम्रो कोलेस्ट्रोल) को मात्रा कम हुनुजस्ता अवस्थामध्ये कम्तीमा तीनवटा देखिएमा मेटाबोलिक सिन्ड्रोम भएको मानिन्छ।

अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, मोटोपना, धूम्रपान, अत्यधिक मदिरा सेवन, वंशानुगत कारण तथा बढ्दो उमेर यसको प्रमुख जोखिम कारक रहेको उल्लेख गर्दै डा. सिंहले समयमै परीक्षण र उपचार नगरे फ्याटी लिभर, मिर्गौलासम्बन्धी समस्या तथा अन्य दीर्घकालीन जटिलता समेत देखिन सक्ने बताउनुभयो।

उहाँले नियमित व्यायाम, सन्तुलित आहार, तौल नियन्त्रण, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने तथा नियमित रूपमा रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोल परीक्षण गराउने बानी बसाल्न आग्रह गर्नुभयो। जीवनशैलीमा सकारात्मक परिवर्तन नै मेटाबोलिक सिन्ड्रोमबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको उहाँको भनाइ छ।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा
इबोलाले बढायो गर्भवतीको जोखिम

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा

इबोलाले बढायो गर्भवतीको जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.